जेठ ०१, २०८१, मंगलबार
               

फर्किँदै नेयमार

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बेच्न तयार भएसँगै ब्राजिलका सुपरस्टार खेलाडी नेयमार पूर्व क्लब बार्सिलोना फर्कने रहेका तयारीमा छन् । 

नेयमारलाई बार्सिलोना फर्काउने विषयमा उनका प्रतिनिधि र बार्सिलोनाको व्यवस्थापनबीच तिब्र छलफल भएको छ । पीएसजीले हालै नयरमारलाई बेच्न तयार भएको थियो । पीएसजीले नेयमारको मुल्य एक सय ३५ मिलियन पाउन्ड समेत तोकिसकेको छ । 

बार्सिलोना नेयरमारलाई ठूलो रकम तिरेर फर्काउन चाहेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि