बैशाख २१, २०८१, शुक्रबार
               

आज रोनाल्डोले १००० ‍औं खेल खेल्दै

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

आज राति युभेन्टस र एसपिएस आमन्ने सामन्ने हुँदैछ ।  युभेन्टसका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले आफ्नो फुटबल करियरको १००० औं  ऐतिहासिक खेल खेल खेल्दैछन् ।

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार एसपीएलविरुद्ध मैदानमा उत्रदै रोनाल्डोले करियरकाे एक हजार खेलको कोशेढुङ्गा पार गर्नेछन् । पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका राेनाल्डाले सन् २००८ मा पहिलो पटक फिफा बेलोन ‘डी’ ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए। उनले चार पटक बेलाेन ‘डी’ ओर जितिसकेका छन्। 

हालसम्म ९ सय ९९ खेल खेलिसकेका रोनाल्डोले क्लबबाट ८ सय ३५ खेल खेल्दा राष्ट्रको लागि १ सय ६४ खेल खेलेका छन् । जसले उनले अहिलेसम्म ७ सय २४ गोल गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि