जेठ ०२, २०८१, बुधबार
               

सागमा पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले गत मंसिरमा नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नगरपालिकाले आफ्नो नगर सभाको अवसर पारेर नगरबासी पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

खेलाडीमा उसुतर्फ़ कास्यपदक विजेता निकेश श्रेष्ठलाई १ लाख र प्रशिक्षकमा करातेको कुमुतेका दीपक श्रेष्ठ र करातेकै काताका गंगाराम महर्जनलाई जनही दुई लाख पुरस्कारसहित सम्मान गरिएको हो ।

 


 


कस्तो लाग्यो ?

यो पनि