जेठ ०३, २०८१, बिहीबार
               

गौरिकाद्वारा पीसीआर मेसिन कि‍न्न एक लाख सहयोग

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । पौडीवाज गौरिका सिंहले डडेल्धुरामा पीसीआर स्थापनाका लागि एक लाख रूपैयाँ प्रदान गरेकी छन्। 

गौरिकाले सुदूरपश्चिमको डडेल्धुरामा पीसीआर स्थापनाका लागि गौरिकाले हजुरबुबा लोकभक्त राणामार्फत् एक लाख रूपैयाँ प्रदान गरेको गैर आवासीय नेपाली संघले जनाएकाे छ । 

लण्डन बस्दै आएकी पौडी खेलाडी गौरिकाले सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेकोले पीसीआर मेसिनको स्थापनाका लागि थालिएको अभियानमा सहयोग गरेको बताइन् । 


कस्तो लाग्यो ?

यो पनि