जेठ ०२, २०८१, बुधबार
               

च्याम्पियन्स लिगको नकआउटमा पुग्यो बार्सिलोना

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्व फुटबलमा बार्सिलोना च्याम्पियन्स लिगको नकआउटमा पुगेको छ । समूह चरण अन्तर्गत मंलबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई ४–० ले हराएको हो ।

समूह जी मा रहेको बार्सिलोनाले समूहका सबै चार खेलमा जिततेर १२ अंक बनाउँदै अन्तिम १६ मा पुग्ने निश्चित गरेको छ ।​

उक्त खेलमा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले ५७ र ७० औँ मिनेटमा गरि दुई गोल गरेका थिए । त्यस्तै,  सेर्गिनो डेस्टले ५२ औँ तथा एन्टोनी ग्रिजम्यानले ९२ औँ मिनेटमा गोल गरि जित दिलाए । 


कस्तो लाग्यो ?

यो पनि