मंसिर २४, २०८०, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बार्सिलोना
बराबरीमा रोकियो बार्सिलोना
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । स्पेनिस लिगमा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति बार्सिलोनाले मालोर्कासँग २२ गोलको बराबरी खेलेको हो । खेलमा दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले अंक खोस्न सफल भएको हो । बार्सिलोनाका किपर मार्क आन्द्रे टेर स्टेगनको गल्तीको...
बार्सिलोनाको जित
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । बार्सिलोनाले स्पेनिस लिगमा जित निकालेको छ । शनिबार राति बार्सिलोनाले सेल्टा भिगोलाई ३२ को पुनरागमन जित निकालेको हो । ७६ औं मिनेटसम्म २० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले ३२ को जित निकाल्न सफल रह्यो । घरेलु मैदानमा...
च्याम्पियन्स लिग: पहिलो खेलमा बार्सिलोनाको फराकिलो जित
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । फराकिलो जित हात पार्ने क्रममा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५० ले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाको जितमा जोओ फेलिक्सले २ तथा रोबर्ट लेवान्डोस्की र गाभीले...
गोलको वर्षा, बार्सिलोना विजयी
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । खेल अवधिभर सात गोलको वर्षा भएको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा जित हात पारेको छ । आईतबार भिल्ला रियलको मैदानमा ७ गोल निस्किएको खेलमा बार्सिलोनाले ४३ को जित निकाल्न सफल भएको हो । बार्सिलोनालाई जित दिलाउने अन्तिम गोल भने...
बार्सिलोनाको संघर्षपूर्ण जित
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाडौं । आईतबार राति बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध जित निकाल्न सफल भएको हो । काडिजविरुद्ध भने २० को जित निकाल्न सफल बार्साले पहिलो खेल भने बराबरी खेलेको थियो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले...
ग्याम्पर ट्रफी बार्सिलोनालाई
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । गए राति भएको खेलमा इङ्लिस क्लब टोटनहमलाई ४२ गोल अन्तरले हराउँदै बार्सिलोनाले ट्रफी जितेको हो । लुइस कम्पनी ओलम्पिक रंगशालामा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, फेरान टोरेस, अन्सु फाती...
म बार्सिलोनामै फर्किन्छु : मेस्सी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । चर्चित पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किन तयार भएको बताएका छन् । प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् । बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः...
मेस्सी बिनाको बार्सिलोनाद्वारा युभेन्टस् ३–० ले पराजित
नेपाल फ्ल्यास
साउन २५, २०७८
एजेन्सी ।बार्सिलोनाले सन् २०२१/२२ सिजन उत्कृष्ट तरिकाले सुरुवात गरेको छ । वार्षिकरुपमा खेलिने जोआन ग्याम्पर ट्रफीमा बार्साले युभेन्टसलाई ३० गोलले पराजित गरेको हो । लियोनेल मेस्सीले क्लब छाडेपछिको पहिलो खेल एस्टाडी जोहान क्रायफ मैदानमा ३ हजार समर्थकसामु खेलिएको थियो ।...
भावुक हुँदै मेस्सीले भने - 'क्लवबाट बाहिरिन निकै कठिन भइरहेकाे छ'
नेपाल फ्ल्यास
साउन २४, २०७८
बार्सिलोनामा २१ वर्ष दिताएका लियोनल मेस्सीले अन्तिम पटक आफ्ना समर्थकबाट विदाई हुँदा निकै भावकु भएका छन् । बार्सिलोनामा भएको पत्रकार सम्मेलनमा मेस्सीले आँखामा आँशु निकाल्दै सबैलाई बाईबाई भनेका छन् । उनले पत्रकार सम्मेलनमा क्लवबाट बाहिरिनु निकै कठिन भएको र अहिलेको...
बार्सिलोना एफसी साल्जवर्गसँग २-१ ले पराजित
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं ।मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित भएको छ । प्रि-सिजन अन्तरगत बुधबार राति भएको खेलामा बार्सिलोना अष्ट्रियाको एफसी साल्जवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको ४३औँ मिनेटमा लुका सुसिचले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा...
तलब घटे पनि मेसी बार्सिलोनामै बस्ने, पाँच वर्षको सम्झौता हुँदै
एजेन्सी
असार ३१, २०७८
लियोनल मेसीले बार्सिलोनासँग पाँच वर्षका लागि नयाँ सम्झौता गर्नेसहमति गरेका छन् ।यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा मेसीले बार्सिलोनामा ५५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेसीले...
यी खेलाडी बार्सिलोना छाडेर रियल गए
एजेन्सी
असार २९, २०७८
रियल र बार्सिलोना चिरप्रतिद्वन्द्वी हुन् । त्यसैले एक क्लबबाट अर्काे क्लबमा खेलाडी स्थानान्तरण हुनुलाई निकै अनाैठो मानिन्छ । विगतमा थाेरै अवसरमा मात्रै एक क्लबका खेलाडी अर्कोमा गएका छन् । यस सिजन रियलले बार्सिलोनाको युथ टिमका कप्तानजाउमी जार्दीलाई क्लबमा भित्र्याएको छ...
बार्सिलोनाको अध्यक्षमा लापोर्टा विजयी
नेपाल फ्ल्यास
फागुन २४, २०७७
स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् । यस अघि लापोर्टा सन् २००३ देखि १० सम्म...
बार्सिलोनाद्वारा ओसासुना २–० गोलले पराजित
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गतको फुटबल मा बार्सिलोनाद्वारा ओसासुना २० गोलले पराजित भएको छ । खेलको ३०औँ मिनेटमा बार्सिलोनाका जोडी अल्वाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८३औँ मिनेटमा बार्सिलोनाका सब्सटिच्युटको रुपमा मैदानमा प्रवेश गरेका मोरिवाले गोल...
बार्सिलोनाको जितमा मेस्सीकाे दुई गोल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको छ । बार्सिलोनालाई सहज जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने जोर्डी अल्बाले एक गोल गरे । घरेलु मैदान क्याम्पनोउमा भएको खेलको पहिलो हाफगोलरहित बराबरीमा रोकिएको थियो...
क्लबका सदस्यमा कोरोना भेटिएपछि बार्सिलोनाको प्रशिक्षण स्थगित
एजेन्सी
पुस २१, २०७७
फुटबल क्लब बार्सिलोनामा कारोना संक्रमित पाइएपछि क्लबले मंगलबारको प्रशिक्षण सत्र स्थगित गरेको छ । बार्सिलोनाले ला लिगामा बुधबार एथ्लेटिको बिल्बाओको सामना गर्दैछ तर सबै खेलाडी र स्टाफको कोरोना परीक्षण गर्नका लागि मंगलबार बिहानको प्रशिक्षण सत्र स्थगित गरिएको हो । क्लबका...
बार्सिलोना शीर्ष पाँचमा उक्लियो
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ । गएराति भएको खेलमा रियल सोेसिडाडलाई २१ गोलकोे पराजित गर्दैै बार्सिलोेना शीर्ष पाँचमा उक्लिएको हो । घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एकएक गोल...
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले मेस्सीलाई दियो आराम
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
एजेन्सी । स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । फेरेनभारोसमा हुने खेलमा क्लबले लियोनेल मेस्सी, मार्कएन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने भएको छ । यी खेलाडीलाई प्रमुख प्रशिक्षक...
फुटबलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोलले हरायो
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
एजेन्सी । स्पेनिस ला लिगाअन्तरगतको फुटबल खेलमा बार्सिलोनाले घरेलु टिम ओसासुनालाई ४० गोलले हराएको छ । उक्त खेलमा बार्सिलोनालाई जिताउनका लागि कप्तान लियोनल मेस्सी, फिलिपे कौटिन्हो, एन्टोनी ग्रिजम्यान र मार्टिन ब्राथवेटले गोल गरेका थिए । खेलको २९ औँ मिनेटमा नै...
म्याराडोनाको पुरानो जर्सी देखाउँदै मेस्सीले गरे गोल समर्पण (भिडियो)
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट...
«
1
2
»
सिफारिस
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
पर्सा प्रहरीबाट हत्या अभियोगमा तीनजना पक्राउ
असोज १६, २०८०
सशस्त्र प्रहरी बल सिराहाबाट ८० लाख रुपैया बराबरको अवैध लत्ताकपडा बरामद
असोज १६, २०८०
लोकप्रिय