बैशाख १९, २०८१, बुधबार
               

बार्सिलोना एफसी साल्जवर्गसँग २-१ ले पराजित

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

काठमाडौं । मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित भएको छ ।

प्रि-सिजन अन्तरगत बुधबार राति भएको खेलामा बार्सिलोना अष्ट्रियाको एफसी साल्जवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको ४३औँ मिनेटमा लुका सुसिचले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८३औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए पनि ९०औँ मिनेटमा ब्रेनडेन आरोनसनले गोल गर्दै साल्जवर्गलाई २-१ को जित दिलाए ।


कस्तो लाग्यो ?

यो पनि