जेठ ०५, २०८१, शनिबार
               

विश्वकप लिग–२ का लागि बन्द प्रशिक्षणमा परे २० खेलाडी

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

आगामी महिना स्पेनमा आयोजना स्कटल्याण्ड र नामिबियासंगको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।


कस्तो लाग्यो ?

यो पनि