जेठ ०७, २०८१, सोमबार
               

युईएफए यू-१७ फुटबल च्याम्पियनसिप रद्द

एजेन्सी
पुस ०४, २०७७

ADVERTISEMENT

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले अर्को वर्ष हुने यू–१७ फुटबल च्याम्पियनसिप रद्द गरेको छ ।

कोरोना महामारीको कारण देखाउँदै यूईएफएले अर्को वर्ष हुने अन्डर–१७ युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय लिएको हो ।

अब यूईएफएले अर्को वर्ष महिला र पुरुषको यू–१७ फुटबल च्याम्पियनसिप आयोजना गर्ने छैन । यसअघि दुवै प्रतियोगिता मे महिनामा हुने तय थियो ।

साईप्रसले पुरुषको प्रतियोगिता र आईल्याण्डले महिलाको प्रतियोगिता आयोजना गर्ने तय भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि