मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
नेपाल ओपनमा पारा विधा थप
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडाैं । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा फरक क्षमता भएका खेलाडीका लागि पारा विधा पनि थप गरिएको छ । यसअघि, पुम्से र हाइ स्पिड किक मात्र राखिएकोमा पारा खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले पारा विधा...
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक्सर्सले...
लिभुरपुलमाथि युनाईटेडकाे शानदार जित
नेपाल फ्ल्यास
माघ १२, २०७७
म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न चौंथो चरणकाे खेलमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो । दुई पटककाे अग्रता जोगाउन नसक्दा लिभरपुलले हार व्यहाेर्नु परेकाे हाे । खेलकाे...
बुन्डेसलिगामा बायर्नको जित
नेपाल फ्ल्यास
माघ १२, २०७७
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले साल्केमाथि फराकिलो जित दर्ता गरेकाे छ ।आइतबार राति सम्पन्नखेलमा बायर्नले साल्केलाई उसकै मैदानमा ४० को अन्तरले पराजित गरेकाे हाे । बायर्नले खेलको ३३औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो ।५४औं मिनेटमा किम्मिखकाेपासमा लेवान्डोस्कीले गोल गर्दै...
शीर्षस्थानकाे एट्लेटिको म्याड्रिड विजयी
नेपाल फ्ल्यास
माघ १२, २०७७
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएकाे खेलएट्लेटिको म्याड्रिड विजयी भएकाे छ ।भ्यालेन्सियामाथि ३१ को सहज जित हात पार्दै एट्लेटिको म्याड्रिडले दोस्रो स्थानकोरियल म्याड्रिडसँगकाे अंकदूरी ७ अंकलेअग्रता लिएको छ । खेलको ११औं मिनेटमायुरोस रासिसले जोस गायाको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता...
जितसँगै बार्सिलोना तेस्राे स्थानमा
नेपाल फ्ल्यास
माघ १२, २०७७
बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २० ले पराजित गरेको थियो । २ खेल प्रतिबन्धमा परेकासुपर स्टार लिओनल मेस्सीबिना लगातार बार्सिलोनाले जित दर्ता गरेकाे हाे । अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी...
सिरि ए मा युभेन्टसकाे शानदार जित
नेपाल फ्ल्यास
माघ ११, २०७७
इटालियन लिग सिरि ए मा युभेन्टसलेबोलोग्नामाथि शानदार जित दर्ता गरेकाे छ । युभेन्टसले १५औं र ७१ मिनेटमा गोल गर्दै जित दर्ता गरेकाे हाे ।
आज प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम र प्रदेश नं...
शीर्षस्थानकाे मिलान पराजित
नेपाल फ्ल्यास
माघ ११, २०७७
इटालियन सिरी ए को शीर्षस्थानमा रहेको एसी मिलानले लज्जास्पद हार बेहोरेको छ ।एटलान्टासँग ३० गोल अन्तरले पराजित बनेकाे हाे । शनिबार राति भएको खेलमा एटलान्टाले १५औं मिनेटमाक्रिस्टियन रोमेरोले रोविन गोसेन्सको पासमा गोल गर्दै अग्रता लिए ।५३औं मिनेटमा जोसेप इलिसिसले पेनाल्टीमा...
रियल म्याड्रिडकाे सहज जित
नेपाल फ्ल्यास
माघ ११, २०७७
रियल म्याड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ४१ को सहजजित निकालेको छ । एलाभेसको मैदानमा शनिबार राति भएको खेलमा रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा क्यासमिरो र इडेन हाजार्डले समान एक गोल थपे । यस नतिजासँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको...
साबिक विजेता आर्सनल एफएकपबाट बाहिरियो
नेपाल फ्ल्यास
माघ ११, २०७७
डिफेन्डिङ च्याम्पियन आर्सनलको एफएकपकाे यसवर्षकाे चुनौती समाप्त भएकाे छ । आत्मघाती गोलको मद्दतले साउथ ह्याम्पटन १० ले विजयी रहेसँगै आर्सनल बाहिरिएकाे हाे । साउथह्याम्टन ह्याम्पसायरमा शनिबार राति भएको आर्सनलको हारमा गाब्रियलले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।उनले...
एपीएफ प्रधानमन्त्री कपकाे सेमिफाइनल प्रवेश
नेपाल फ्ल्यास
माघ १०, २०७७
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामालगातार तेस्रो जित निकाल्दैविभागीय टिम एपीएफले सेमिफाइनल प्रवेश गरेकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो । जितसंगै एपीएफ समूह 'ए'...
सुदूरपश्चिम पीएम कपबाट बाहिरियो
नेपाल फ्ल्यास
माघ १०, २०७७
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशसँग पराजित भएसँगै सुदूरपश्चिम प्रदेश बाहिरिएकाे छ । पहिलो खेलमा बागमतिसँग हारेकाे सुदूरपश्चिमकाेयो लगातार तेस्रो हार हो । मुलपानी क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो ।सुदूरपश्चिमले दिएको ६३...
प्रशिक्षक जिदानलाई कोरोना संक्रमण हुँदा क्लबको स्थिति झन् खराब
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण भएकफ छ । जसले गर्दा जिदानको लागि यस साता झन् खराब बनेको छ । ला लिगाअन्तर्गत यसै साता खलाभेजविरुद्ध हुने खेलअघिको प्रेस कन्फ्रेन्समा अघि यस समाचार सार्वजनिक भएको स्पानिस...
मेस्सीले अझै एक खेल गुमाउने
नेपाल फ्ल्यास
माघ १०, २०७७
एजेन्सी ।बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अझै एक खेल खेल्न नपाउने भएका छन् । उनले इल्चेविरुद्ध खेल पनि खेल्न पाउने छैनन् । स्पेनिस सुपर कपको फाइनलमा रातो कार्ड पाएपछि मेस्सीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो । एथ्लेटिक बिल्बाओविरुद्धको खेलको अन्त्यतिर विपक्षी...
पीएम कप : आज पनि २ खेल हुँदै
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा शनिबार दुई खेलहरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विभागीय टिम एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ ।कर्णाली भने दोस्रो जितको...
सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग बाग लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर ब्याटिङ गरेको पर्थले...
फ्रेन्च लिगमा पीएसजीको सहज जित
नेपाल फ्ल्यास
माघ १०, २०७७
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेकाे छ । गएराति सम्पन्न खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४-० को शानदार जित निकाल्दै स्पष्ट ३ अंककाे दुरी बढाएकाे हाे । १९औँ मिनेटमा ओम्लिनी सिधैँ रातो कार्ड पाएर मैदानबाट...
बर्नलीसँग लिभरपुल पराजित
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौँ । इङि्लस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ । लिभरपुलले घरेलु मैदानमा बर्नलीसँग १-० को हार व्यहोरेको हो । बर्नलीको जितमा एशले बार्नेजले खेलको ८३औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । आफ्नो घरेलु मैदानमा...
एट्लेटिकोको जितमा स्वारेजको दुई गोल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
एजेन्सी ।शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २१ को पुनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा दुबै गोल लुइस स्वारेजले गरे । घरेलु टोली एइवरका मार्को डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो । खेलको १२औँ...
«
1
...
28
...
55
56
57
58
59
60
61
62
63
...
81
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय