जेठ ०२, २०८१, बुधबार
               

फ्रेन्च लिगमा पीएसजीको सहज जित

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेकाे छ । गएराति सम्पन्न खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४-० को शानदार जित निकाल्दै स्पष्ट ३ अंककाे दुरी बढाएकाे हाे ।

१९औँ मिनेटमा ओम्लिनी सिधैँ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित मोन्टपिलरविरूद्ध पीएसजीले लगातार गोल गर्दै जित दर्ता गरेकाे हाे ।

खेलकाे पहिलो हाफकाे ३४ औं मिनेटमा म्बाप्पेले गोल गर्दै अग्रता कायम गरेका थिए । खेलकाे ६३औँ अर्काे गोल गर्दै एम्बाप्पेले नै गोल गरे । नेयमारले ६० औँ तथा आइकार्डीले ६१ औँ मिनेटमा गोल गरे ।

 


कस्तो लाग्यो ?

यो पनि