जेठ ०९, २०८१, बुधबार
               

म्यानचेस्टर सिटी फाइनलमा

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

म्यानचेस्टर सिटी इएफएल (काराबाओ वा लिग) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिटी म्यानचेस्टर युनाइटेडलाई पराजित गरेर इएफएल (काराबाओ वा लिग) कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीस‌ँग घरेलु प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेड २–० ले स्तब्ध भएको हो । सिटीको जितमा ५० औँ मिनेटमा जोन स्टोन्स र ८३ औँ मिनेटमा फेर्नान्डिन्होले गोल गरे ।

सिटीले अब उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि