जेठ ०९, २०८१, बुधबार
               

२५ दिनपछि पारस खड्का कोरोनामुक्त

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौँ । क्रिकेटर पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन् । पारस कोरोना संक्रमण भएको २५ दिनपछि संक्रमण मुक्त भएका हुन् ।

पारसले कयौं टेस्टपछि सोमबार पिसिआर परिक्षण रिपोर्ट निगेटिभ आएको जानकारी दिएका हुन् । पारसलाई गत मङ्सिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना पोजेटिभ भएसँगै पारसले चितवनमा भएको  गौतम बुद्ध कप गुमाएका थिए । अब पारस सम्भवत आबुधाबीमा हुने टी-१० लिगका लागि त्यसतर्फ छिट्टै जाने छन् ।
 


कस्तो लाग्यो ?

यो पनि