जेठ ०१, २०८१, मंगलबार
               

म्यानचेस्टर युनाइटेडको सानदार जित

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा पुगेको छ ।

युनाइटेडले बिहीबार राति सम्पन्न दोस्राे लिगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेले पनि समग्रमा ४-० को जीतसहित अन्तिम १६ मा उक्लेको हो ।

युनाइटेडले पहिलो लेगमा  ४-० को जितले युनाइटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भएको हो । 


कस्तो लाग्यो ?

यो पनि