बैशाख २९, २०८१, शनिबार
               

टाइगर कप महिला भलिबलकाे उपाधि पुलिसले जित्यो

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेकाे छ । 

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा पुलिसले  एपीएफमाथि २५-२२, २५-२२ र २५-२१ को सेटमा जित निकाल्यो । उपाधिसँगै पुलिसले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ७५ हजारमा चित्त बुझायो ।


कस्तो लाग्यो ?

यो पनि