मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भलिबल
नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं । नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) का अनुसार प्रतियोगिता ६ पुसदेखि १४ सम्म बंगलादेशमा हुनेछ । नेपालले फिलिपिन्समा हुने भनिएको महिला...
न्यु डायमण्डले जित्यो एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि
नेपाल फ्ल्यास
असोज १६, २०७८
न्यु डायमण्ड एकेडेमीले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड विजयी भएको हो ।...
पुलिसलाई हराउँदै एपीएफ समूह विजेता
नेपाल फ्ल्यास
असोज १४, २०७८
छैटौं संस्करणको जारी एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टिम एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अर्को विभागीय टिम नेपाल पुलिस क्लब लाई ३१ को सेटमा पराजित गर्दै एपीएफ...
हेल्प नेपाल समूह विजेता
नेपाल फ्ल्यास
असोज १३, २०७८
साविक विजेता हेल्प नेपाल समूह विजेता बन्दै छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार गल्कोट स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बनेको हो...
विभागीय टोली एपिएफ र न्यू डाइमन्ड विजयी
नेपाल फ्ल्यास
असोज १२, २०७८
छैटौँ राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबले जीत हासिल गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको महिलातर्फको खेलमा एपिएफले तीन भारतीय खेलाडी सम्मिलिन...
गण्डकीको विजयी सुरुआत
नेपाल फ्ल्यास
असोज ११, २०७८
गण्डकी प्रदेशले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा दावाली मिलन क्लबलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकीले सुखद सुरुआत गरेको हो । भारतीय खेलाडीसहित कोर्ट...
हेल्प नेपाल विजयी
नेपाल फ्ल्यास
असोज ११, २०७८
साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको पहिलो खेलमा बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपालले सुखद सुरुआत...
एशियन महिला भलिबल खेल्नबाट नेपाल बञ्चित
नेपाल फ्ल्यास
साउन ०१, २०७८
फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी...
एसियन च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिए
नेपाल फ्ल्यास
असार ०५, २०७८
फिलिपिन्समा सञ्चालन हुने एसियन महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन्। एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट इन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन्। प्रतियोगितामा अब नेपालसहित आयोजक फिलिपिन्स, अष्ट्रेलिया, भारत, कोरिया, जापान, थाइल्याण्ड, काजकिस्तान, ताईवान,...
पुरूष भलिबलकाे उपाधि हेल्प नेपाललाई
नेपाल फ्ल्यास
चैत २६, २०७७
आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबलको पुरुषतर्फकाेउपाधिहेल्प नेपालले जितेकाे छ । उसले फाइनलमा विभागिए टिम एपीएफ क्लवलाई तीन शुन्यको सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएकाे हाे ।त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा हेल्प नेपालले एपीएफलाई २५१४, २५२०...
आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा
नेपाल फ्ल्यास
चैत २४, २०७७
त्रिभुवन आर्मी क्लबलाई हराएसँगै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रियपुरुषभलिबल प्रतियोगिताकाेफाइनलमा प्रवेश गरेको छ । हेल्प नेपालले एक खेल बाँकी छदै फाइनलमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा...
टाइगर कप महिला भलिबलकाे उपाधि पुलिसले जित्यो
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेकाे छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा पुलिसलेएपीएफमाथि २५-२२, २५-२२ र...
टाइगर कप : महिला उपाधिका लागि एपिएफ र पुलिस भिड्ने
नेपाल फ्ल्यास
माघ ३०, २०७७
पोखरामा जारी टाइगर कप भलिबलअन्तर्गतमहिलातर्फको उपाधिका लागि नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । एपिएफले शुक्रबार पोखरा रंगशालमा भएका खेलमा होंगान्जी न्यु डाइमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । एपिएफले पहिलो र...
गण्डकी टाइगर कपको फाइनलमा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
पोखरामा जारी टाइगर कपको फाइनलमा गण्डकी प्रदेशले स्थान बनाएकाे छ ।नेपाल एपिएफ क्लबलाई ३० को सोझो सेटमा पराजित गर्दै गण्डकी पुरुषतर्फ फाइनलमा प्रवेश गरेको हाे। गण्डकीले पहिलो सेट २५२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा गण्डकीले २९२७...
टाइगर कपमा पुलिसको शानदार जित
नेपाल फ्ल्यास
माघ २७, २०७७
विभागीय टिम नेपाल पुलिस क्लब महिला टिमले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमाविजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सानदार सुरुवात गरेको हो । विभागीय डर्बीमा पुलिसले...
नेपालले पहिलोपटक एशियन च्याम्पियनसिप भलिबलमा भाग लिने
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । एशियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टोलीले एशियन च्याम्पियनसिप खेल्ने पक्का भएको हो । च्याम्पियनसिप चीनको जियाङमेनमा आगामी भदौ...
भलिबलको मुख्य प्रशिक्षकमा सिंह
नेपाल फ्ल्यास
असार १४, २०७७
नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंह नियुक्त भएका छन् ।राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सिंहलाई आज प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । यही असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार सिंहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको राखेप तालिम तथा प्रशिक्षण विभागका...
विश्व वरियतामा नेपाली महिला भालिबल टोली ८६ औं स्थानमा
नेपाल फ्ल्यास
चैत २०, २०७६
विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहदैसो स्थानमा रहन सफल भएको हो । नयाँ वरियतामा नेपालको ५७ अङ्क रहेको छ ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय