चैत १६, २०८०, शुक्रबार
               

पुरूष भलिबलकाे उपाधि हेल्प नेपाललाई

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबलको पुरुषतर्फकाे उपाधि हेल्प नेपालले जितेकाे छ । 

उसले फाइनलमा विभागिए टिम एपीएफ क्लवलाई तीन शुन्यको सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएकाे हाे । त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा हेल्प नेपालले एपीएफलाई २५–१४, २५–२० र २५–२२ को सेटमा पराजित गरेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि