बैशाख २२, २०८१, शनिबार
               

गण्डकीको विजयी सुरुआत

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा दावाली मिलन क्लबलाई  ३-१ को सेटमा पराजित गर्दै गण्डकीले सुखद सुरुआत गरेको हो ।

भारतीय खेलाडीसहित कोर्ट उत्रिएको गण्डकीले दावालीमाथि २५-१२,२५-२२,२०-२५ र २७-२५ को सेटमा जित निकाल्यो ।दावालीको भने यो लगातार दोस्रो हार हो ।


कस्तो लाग्यो ?

यो पनि