असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
प्रिमियर लिगमा हल्यान्डको कीर्तिमान
नेपाल फ्ल्यास
भदौ १७, २०८०
काठमाडौँ । म्यानचेस्टर सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हल्यान्डको नाममा अर्को एउटा कीर्तिमान कायम भएको छ । प्रिमियर लिगको म्यानचेस्टर सिटी र फुलह्यामबीचको खेलपछि हल्यान्डले कीर्तिमान बनाएका हुन् । उक्त खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ५१ गोलले हराएको थियो । खेलमा २३...
गुल्शन झा प्रभावकारी खेलाडी: आईसीसी
नेपाल फ्ल्यास
भदौ १२, २०८०
काठमाडौं । भोलि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि समेटिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि...
गोलको वर्षा, बार्सिलोना विजयी
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । खेल अवधिभर सात गोलको वर्षा भएको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा जित हात पारेको छ । आईतबार भिल्ला रियलको मैदानमा ७ गोल निस्किएको खेलमा बार्सिलोनाले ४३ को जित निकाल्न सफल भएको हो । बार्सिलोनालाई जित दिलाउने अन्तिम गोल भने...
एसी मिलान शीर्ष स्थानमा
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान लगातार दोस्रो जित निकाल्न सफल भएको छ । शनिबार राति दोस्रो चरणमा टोरिनोलाई ४१ ले हराउँदै शीर्षस्थानमा यथावत रहेको हो । घरेलु मैदान सान सिरोमा मिलानलाई जित दिलाउन क्रिष्टियन पुलिसिकले पहिलो गोल...
दोस्रो हाफमा मैदान प्रवेश
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाडौं । अमेरिकामा जारी मेजर लिग सकरमा कप्तान लियोनेल मेस्सीको डेब्यु गोलमा इन्टर मियामीले खेल जितेको छ । आज बिहान भएको खेलमा मियामीले न्युर्योक आरबीलाई २० गोलअन्तरले हराएको हो । कप्तान लियोनेल मेस्सीले लिगको पहिलो गरेका छन् । उनले मियामीका...
मड्रिडमा भव्य स्वागत अंगाल्दै स्पेनिस महिला टिम
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
काठमाण्डौ स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ । विश्वकपको ट्रफि लिएर घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका छन् । ओल्गा कार्मोनाले २९ औँ...
बार्सिलोनाको संघर्षपूर्ण जित
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाडौं । आईतबार राति बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध जित निकाल्न सफल भएको हो । काडिजविरुद्ध भने २० को जित निकाल्न सफल बार्साले पहिलो खेल भने बराबरी खेलेको थियो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले...
महिला विश्वकप फुटबलको उपाधि स्पेनलाइ
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
सिड्नी । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले उचालेको छ । आईतबार अष्ट्रेलिया स्टेडियममा इङ्ल्याण्डलाई १० गोल अन्तरले हराउँदै स्पेनले उपाधि चुमेको हो । स्पेनको जितमा २९ औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरिन् । उपाधि भिडन्तमा स्पेनले शानदार प्रर्दशन...
मियामीलाई इतिहासकै पहिलो उपाधि
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि चुमेको छ । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।निर्धारित समयको खेल ११ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट...
महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो स्थानमा
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा स्विडेनले तेस्रो स्थान पक्का गरेको छ । आज ब्रिस्वेनमा भएको खेलमा आयोजक अष्ट्रेलियालाई २० गोलले हराउँदै स्विडेन तेस्रो बनेको हो । स्विडेनका फ्रिडोलिना रोल्फो र कोसाभारे अस्लानीले गोल गरे । स्विडेन स्पेनसँग र अष्ट्रेलिया...
सेभियालाई स्तब्ध पार्दै सिटी च्याम्पियन
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनिस क्लब सेभियालाई पराजित गर्दै युइएफए सुपर कप च्याम्पियन बनेको छ । ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित...
मेस्सीले कप्तानी गरेको इन्टर मियामी पहिलो पटक फाइनलमा
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनल प्रवेश गरेकोे छ । पहिलो सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४१ गोलले हराउँदै मियामी उपाधि नजिक पुगेको हो । मियामीका लागि जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान...
महिला विश्व कप फुटबल: स्पेन र स्वीडेन आज भिड्दै
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दैछन् । पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे सुरु हुनेछ । स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने...
उल्भ्सलाई १–० गोल अन्तरले हराउदै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा विजयी शुरुवात गरेको छ । राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १० गोल अन्तरले हराएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका राफाएल भारानले खेलको ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न...
अब क्रिकेटमा पनि रेड कार्ड प्रयोग हुने
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । अब फुटबलमा जस्तै क्रिकेटमा पनि रेड कार्ड को प्रयोग हुने भएको छ । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डको नयाँ नियम आउने भएको हो । सीपीएलको पुरुष तथा महिला दुवै प्रतियोगितामा रेड कार्ड को...
रोनाल्डोको सानदार प्रदर्शन: अल नासरको जित
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहायतामा अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी उचालेको छ । फाइनलमा अल नासरले अल हिलाललाई २१ गोलअन्तरले पराजित गरेको छ । नासरका लागी दुवै गोल रोनाल्डोले गरेका थिए । किङ...
चम्किए मेस्सी: मियामी सेमिफाइनलमा
नेपाल फ्ल्यास
साउन २७, २०८०
लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज शनिवार विहान भएको खेलमा मियामीले चार्लोट एफसीलाई ४० को फराकिलो अन्तरले पराजित गरेको हो । मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान ११ गोल गर्दा...
नेदरल्यान्ड्सलाई हराउदै स्पेन सेमिफाइनलमा
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौ । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारि फिफा महिला विश्वकपमा नेदरल्यान्ड्सलाई हराउदै स्पेन सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २-१ गोल अन्तरले विजयी भएको हो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त...
ग्याम्पर ट्रफी बार्सिलोनालाई
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । गए राति भएको खेलमा इङ्लिस क्लब टोटनहमलाई ४२ गोल अन्तरले हराउँदै बार्सिलोनाले ट्रफी जितेको हो । लुइस कम्पनी ओलम्पिक रंगशालामा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, फेरान टोरेस, अन्सु फाती...
युनाईटेड आए होजलुन्ड
नेपाल फ्ल्यास
साउन २०, २०८०
काठमाडौं । नयाँ फरवार्डको रुपमा रासमस होजलुन्डलाई म्यानचेस्टर युनाईटेडले भित्राएको छ । प्रिमियर लिग क्लब युनाईटेडले ७२ मिलियन पाउण्डमा डेनिस फरवार्ड होजलुन्डलाई एटलान्टा क्लबबाट अनुबन्धन गरेको जनाएको छ । २० वर्षिय फरवार्ड सन् २०२२ मा सिरि ए क्लब एटलान्टामा आबद्ध...
«
1
2
3
4
5
6
7
8
9
...
54
...
99
»
सिफारिस
घट्यो सुनको भाउ
१ दिन अघि
फेरि तनावग्रस्त मणिपुर
१ दिन अघि
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
असोज ०२, २०८०
विशालनगरमा सुरु भयो शेखर कोइराला समूहको बैठक
असोज ०२, २०८०
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#शेयर बजार
#बार्सिलोना
#आईएमई
#गगन थापा
#टर्की
#भारत