असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
कतारको राष्ट्रिय दिवससँगै सफल विश्वकपको बिदाइ
नेपाल फ्ल्यास
पुस ०४, २०७९
कतार विश्वकप २०२२ भव्य ढंगले सकिएको छ। कतारको राष्ट्रिय दिवसकै दिन आफ्नो देशको आयोजना, व्यवस्थापन र आतिथ्यताको कौशलसहितको विश्वकप सकिएको हो। कतार विश्वकपको उपाधि लियोनेल मेसीको अर्जेन्टिनाले जितेको छ भने साबिकको विजेता फ्रान्सले उपविजेता मै चित्त बुझाएको छ। खेलमा हारजित...
कस्तो होला मेसीको विदाइ?
नेपाल फ्ल्यास
मंसिर २९, २०७९
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तिम विश्वकप हुनेछ। मेसीले २०२६ को विश्वकपमा आफू नहुने बताइसकेका छन्। जारी विश्वकपमा आफ्नो पहिलो खेलमा साउदी अरबसँगको हारबाहेक अर्जेन्टिनाको यसपटकको यात्रा सुखद देखिएको छ। उपाधिको दाबेदारको रूपमा हेरिएको क्रोएसियालाईमंगलबार राती...
सन्दीप बलात्कार अभियोग: होला त घटनामा ट्वीष्ट ?
नेपाल फ्ल्यास
असोज २४, २०७९
नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेका कानुन व्यवसायीले बलात्कृत भनिएकी किशोरीको उमेर २ वर्ष घटाइएको दाबी गरेका छन् । ती वकिलहरूले आफूहरूसँग त्यसको प्रमाण भएको र त्यसलाई अदालतमा पेस गर्ने बताएका छन् । सो प्रमाण यथेष्ट भएमा यो प्रकरणले...
स्पेनिस ला लिगामा एट्लेटिको विजयी
नेपाल फ्ल्यास
फागुन २८, २०७८
स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एट्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रिगो डे पौलले एक एक गोल गरे । काडिजका लागि अल्भारो नेग्रेडोले...
अभ्यास खेलमा नेपाली क्रिकेट टिम श्रीलंकासँग पराजित
नेपाल फ्ल्यास
फागुन २७, २०७८
श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त-११ विरुद्ध ९२ रनले पराजित भएको छ । लगातार चौथो खेलमा जितका लागि २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३५ ओभर २ बलमा १४० रन बनाउँदा...
मेस्सीको गोलसँगै पीएसजीको जित
नेपाल फ्ल्यास
मंसिर ०५, २०७८
स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले...
पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली महिला टिम
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो ।...
क्रोएसिया, सर्विया र स्पेन विश्वकपमा छनोट, पोर्चुगल दबाबमा
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
एजेन्सी । स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलको लागि छनोट भएका छन् । गएराति भएका छनोट चरणका अन्तिम खेलहरु जित्दै स्पेन, सर्विया र क्रोएसियाले अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेका हुन् । विश्वकप छनोटअन्तर्गत युरोपेली समूह ए...
न्युजिल्यान्डलाई हराउँदै अष्ट्रेलियाले पायो टी–२० विश्वकप क्रिकेटको उपाधि
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ प्रेरित अष्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक टी२० विश्वकप क्रिकेटको उपाधि उचालेको छ । दुबईमा आइतबार सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य...
स्पेन र क्रोयशिया फिफा विश्वकपमा छनोट
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । स्पेन र क्रोयशिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन् । आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोयशिया कतार विश्वकपको लागि छनोट भएका...
गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
ललितपुर ।गोदावरी मेयर कप फुटबलको उपाधि लेलेले जितेको छ । शनिबार ललितपुरको ठेचोस्थित दुरीखेल मैदानमा भएको फाइनल खेलमा गोदावरी नगरपालिका-३ गोदावरीलाई हराउँदै लेलेले उपाधिमाथि कब्जा जमाएको हो । आयोजक टुस्टार क्लबका रविन्द्र महर्जनका अनुसार लेलेले तीन गोल गर्दै उपाधि जितेको...
विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं ।फिफा विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा पोल्याण्डले एन्टोराविरूद्ध शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डले एन्डोरालाई ४-१ गोलले हराएको हो । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा कामिल जोज्विक र अर्कादियुज मिलिकले एक/एक गोल...
नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं । कतारसँग हुने तीन टी-२० श्रृखंलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । नेपाली टोलीले आइतबार बिहान कतारको उडान भरेको हो । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी-२० विश्वकप अन्तर्गत एसियाली छनोट तयारीमा...
बेल्जियम र फ्रान्स विश्वकपमा छनोट
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं । विश्व विजेता फ्रान्स र बेल्जियम कतार विश्वकपमा लागि छनोट भएका छन् । शनिबार भएको फरक खेलमा विजयी हुँदै सन् २०१८ को विश्वविजेता फ्रान्स र बेल्जियम सन् २०२२ कतार विश्वकपका लागि छनोट भएका हुन् । समूह डी को खेलमा...
२९ औँ त्रिवेणी कप पुस १२ गतेदेखि सुरु हुने
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
लमजुङ ।जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप फुटबल प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सुरु हुने भएको छ । स्थानीय सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। प्रतियोगिता गत वर्ष...
जर्जिन्हो पेनाल्टीमा चुक्दा इटली रोकियो
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं । अन्तिम मिनेटमा भारको सहयोगमा पाएको पेनाल्टी अवसर खेर फाल्दा युरो विजेता इटली कतार विश्वकप अन्तगर्त युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग अंक बाँड्न बाध्य भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीलाई मिडफिल्डर जर्जिन्होले बाहिर प्रहार...
डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं। एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ। शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान...
ए डिभिजन लिग हेर्न पाँच सयको टिकट
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरु हुने शहीद स्मारक ए लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । एन्फाले टिकट दर समेत घोषणा गरेको छ ।...
फिफा विश्वकप : जर्मनी, क्रोएसिया र रसियाको आधा दर्जन गोल
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । जर्मनी, क्रोएसिया र रसियाले कतार फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटको सानदार जित निकालेका छन् । बिहीबार राति भएका खेलमा जर्मनी, क्रोएसिया र रसियाले आफ्ना विपक्षीविरुद्ध आधा दर्जन गोल गरेका हुन् । समूह एच को खेलमा क्रोएसियाले घरेलु टोली...
महिला उपमेयर कपमा आज सेमिफाइनल खेल हुँदै
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार सेमिफाइनलका खेल आयोजना हुँदै छ ।दिनको पहिलो सेमिफाइनल खेलमा १२ बजे झापाको कनकाई नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम आठको खेलमा कनकाईले गोदावरी नगरपालिकालाई ३-० गोल अन्तरले...
«
1
2
3
4
5
6
7
8
9
...
54
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय