भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
ग्याम्पर ट्रफी बार्सिलोनालाई
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । गए राति भएको खेलमा इङ्लिस क्लब टोटनहमलाई ४२ गोल अन्तरले हराउँदै बार्सिलोनाले ट्रफी जितेको हो । लुइस कम्पनी ओलम्पिक रंगशालामा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, फेरान टोरेस, अन्सु फाती...
युनाईटेड आए होजलुन्ड
नेपाल फ्ल्यास
साउन २०, २०८०
काठमाडौं । नयाँ फरवार्डको रुपमा रासमस होजलुन्डलाई म्यानचेस्टर युनाईटेडले भित्राएको छ । प्रिमियर लिग क्लब युनाईटेडले ७२ मिलियन पाउण्डमा डेनिस फरवार्ड होजलुन्डलाई एटलान्टा क्लबबाट अनुबन्धन गरेको जनाएको छ । २० वर्षिय फरवार्ड सन् २०२२ मा सिरि ए क्लब एटलान्टामा आबद्ध...
ब्राइटनका गोलकिपर रोबर्ट सान्चेज चेल्सी जाने
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौं । लण्डन क्लब चेल्सीले ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजलाई किन्न सहमत भएको छ । पहिलो रोजाईका गोलकिपर इडुआर्ड मेन्डेलाई साउदी क्लबमा बचेको चेल्सी गोलकिपर थप्ने योजनामा थियो । सोही अनुसार ब्राइटनका सान्चेजलाई २५ मिलियन पाउण्ड तिरेर किन्न लण्डन क्लब सहमत...
अविश्वसनीय नतिजा: बाहिरियो जर्मनी
नेपाल फ्ल्यास
साउन १८, २०८०
उपाधि जित्ने प्रवल दावेदार मानिएको जर्मनी वुमेन्स वर्ल्डकप २०२३ बाटै बिहीबार बाहिरिएको छ । दुई पटकको च्याम्पियन जर्मनी दक्षिण कोरियाको हातबाट ११ को बराबरीमा रोकियो । जर्मनीलाई यस खेलमा निश्चित जित आवश्यक थियो ।यसलाई महिला विश्वकप इतिहासको ठूलै अप्रत्यासित नतिजा...
मियामीमा मेस्सी मेनिया
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । लियोनल मेस्सी प्रेरित इन्टर मियामीले लिग कप फुटबलमा लगातार तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मेस्सीको दुई गोलको सहयोगमा मियामीले ओर्लान्डो सिटीलाई ३१ गोल अन्तरले हराएको हो । मियामीलाई तेस्रो जित दिलाउने क्रममा मेस्सीले सातौं मिनेटमा...
सेनेगलका प्रभावशाली खेलाडी साडियो माने अल—नासरमा
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौँ । सेनेगलका प्रभावशाली खेलाडी साडियो मानेले जर्मन क्लब बायर्न म्युनिख छाडेका छन् । ३१ वर्षीय मानेले साउदी अरेबियन क्लब अलनासर जान बायर्न म्युनिख छाडेको समाचारमा उल्लेख गरिएको छ । अलनासर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध रहेको क्लब हो ।...
महिला विश्वकप फुटबल: अमेरिका प्रिक्वार्टरफाइनलमा
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौँ । साबिक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई अन्तर्गतको आफ्नो अन्तिम खेलमा अमेरिकालाई पोर्चुगलले गोलरहित बराबरीमा रोक्यो । उक्त नतिजापछि अमेरिका समूह उपविजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो । अमेरिकाले तीन...
महिला विश्वकप फुटबल:अन्तिम १६ मा अमेरिका र नेदरल्यान्ड्स
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । आज मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७० गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र...
फाबिन्हो अल–इतिहादमा
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं ।ब्राजिलियन मिडफिल्डर फाबिन्हो लिभरपुल छाडेर साउदी प्रोलिग क्लब अलइतिहादमा आवद्ध भएका छन् । साउदी क्लबले उनको लागि ४ करोड पाउन्डको अफर प्रस्तुत गरेपछि २९ वर्षीय खेलाडी लिभरपुलको जर्मनीमा आयोजित प्रशिक्षण क्याम्पमा सहभागी नै भएनन् । उनले क्लबसँग ३ वर्षको...
भारत र वेस्ट इन्डिजबीचको एकदिवसीय निर्णायक खेल आज
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ । यो खेल ब्रायन लारा मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एकदिवसीयमा भारतलाई ६ विकेटले हराएर शृङ्खलामा...
महिला विश्वकप: नकआउट चरणमा अस्ट्रेलिया र नाइजेरिया
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । अस्ट्रेलियाले सोमबार वुमेन्स वर्ल्डकप २०२३ मा आफ्नो सहआयोजक न्युजिल्यान्डको जस्तो नियति भोग्नु परेन र प्रतियोगिताको नकआउट चरण पुगेको छ । यसक्रममा उसले क्यानाडामाथि ४० को प्रभावशाली जित निकाल्न सफल भएको छ । जितमा हेयलेय रासोले दुई गोल गरिन्...
आफ्नो आफ्नो मन:स्वारेजको इच्छा मेस्सीसँगै सन्यास लिने
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । उरुग्वेका सुपर स्टार खेलाडी लुइस सुआरेजले आफु र लियोनल मेस्सीले एकसाथ फुटबलबाट सन्यास लिने इच्छा रहेको खुलासा गरेका छन् । अमेरिकी क्लब इन्टर मियामी जान असफल रहेका सुआरेजले दुवैको सन्यास लिने इच्छाबारे यस्तो खुलासा गरेका हुन् । इन्टर...
महिला विश्वकप:मोरक्कोसँग स्तब्ध बन्यो दक्षिण कोरिया
नेपाल फ्ल्यास
साउन १४, २०८०
काठमाडौँ । एसियाली राष्ट्र दक्षिण कोरिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह एच अन्तर्गतको आइतबार भएको खेलमा मोरक्कोले दक्षिण कोरियामाथि १० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्न सफल भयो । यसअघि पहिलो खेलमा कोलम्बियाले...
स्विडेनको फराकिलो जित
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरेको हो । समूह...
अर्जेन्टिनाको उत्कृष्ट पुर्नआगमन
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा दक्षिण अफ्रिकाले अर्जेन्टिनालाई २२ गोलको बराबरीमा रोकेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिना निकै अप्ठ्यारोमा परेको छ । समूह जी मा दुई खेल खेलेको अर्जेन्टिना एक...
नाइजेरियाको उत्कृष्ट पुनरागमन
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा २०२३ मा नाइजेरियाले अस्ट्रेलियालाई हराएको छ । आज बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३२ गोलले हरायो । नाइजेरियाका लागि उचेना कानु, ओसिनाची ओहाले र असिसत ओशोआलाले ११ गोल गरिन् । अस्ट्रेलियाका लागि इमिली...
महिला विश्वकप : बाहिरियो भियतनाम
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा पोर्चुगलले भियतनामलाई हराएको छ । आज बिहीवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा पोर्चुगलले भियतनामलाई २० गोलले हराएको हो । पोर्चुगलका लागि तेल्मा इन्कारनाको र फ्रान्सिस्का नजरेथले गोल गरिन् । आजको जितसँगै पोर्चुगल...
महिला विश्व कप :अमेरिका बराबरीमा रोकियो
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा अमेरिका र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् । न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ई को खेलमा नेदरल्यान्ड्सले अग्रता जोगाउन नसक्दा खेल एकएक गोलको बराबरीमा सकियो । नेदरल्यान्ड्सले खेलको १७औँ मिनेटमा जिल...
फराकिलो जित
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले जाम्बियालाई फराकिलो अन्तरले हराएको छ । बुधवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा स्पेनले जाम्बियालाई ५० गोलले हरायो । स्पेनका लागि जेनिफर हर्मोसो र अल्बा रेडोन्डोले २ तथा टेरेसा अबेलेरियाले १ गोल...
महिला विश्वकप फुटबल : कोस्टारिका स्तब्ध
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा जापानले कोस्टारिकालाई हराएको छ । आज बुधवार न्युजिल्यान्डको फोर्सिथ बार स्टेडियममा भएको खेलमा जापानले कोस्टारिकालाई २० गोलले हरायो । जापानका लागि हिकारु नोमोतोले खेलको २५ औँ र ओबा फुजिनोले २७ औँ मिनेटमा...
«
1
2
3
4
5
6
7
8
9
...
54
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय