बैशाख १३, २०८१, बिहीबार
               

विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित

नेपाल फ्ल्यास
कात्तिक २८, २०७८

ADVERTISEMENT

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा पोल्याण्डले एन्टोराविरूद्ध शानदार जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पोल्याण्डले एन्डोरालाई ४-१ गोलले हराएको हो । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा  कामिल जोज्विक र अर्कादियुज मिलिकले एक/एक गोल गरे । एन्टोराका तर्फबाट वेलेस करुसले एक गोल फर्काए ।

जिसँगै पोल्याण्ड २० अंकसहित समूह आईको दोस्रो स्थानमा छ । यो समूहमा  इङ्ल्याण्ड २३ अंकसहित पहिलो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि