बैशाख २२, २०८१, शनिबार
               

चम्किए मेस्सी: मियामी सेमिफाइनलमा
पाँचौ खेलमा मेस्सीको लगातार गोल

नेपाल फ्ल्यास
साउन २७, २०८०

ADVERTISEMENT

लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज शनिवार विहान भएको खेलमा मियामीले चार्लोट एफसीलाई ४—० को फराकिलो अन्तरले पराजित गरेको हो । मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान १—१ गोल गर्दा माल्डानाले १ गोल आत्मघाती गरेको थिए ।

यसै सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका मेस्सीले लगातार ५ खेलसम्म गोल गरेका छन् । 

मेस्सीले मियामीका लागी ५ खेलमा ८ गोल र १ असिस्ट समत प्रदान गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि