असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मेस्सी
विश्वकप जित्दा पीएसजीले सम्मान गरेन: मेस्सी
नेपाल फ्ल्यास
असोज ०५, २०८०
काठमाडौं । अर्जेन्टिनाबाट विश्वकप जित्दा पेरिस सेन्ट जर्मेन पीएसजीले आफुलाई सम्मान नगरेको लियोनल मेस्सीले बताएका छन् । अर्जेन्टिना टिमका खेलाडीलाई उनीहरु आबद्ध सबै क्लबले सम्मान गरेपनि आफुलाई सो सम्मान पीएसजीले नदिएको मेस्सीको भनाइ छ । विश्वकपको फाइनलमा मेस्सीले दुई गोल...
दोस्रो हाफमा मैदान प्रवेश
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाडौं । अमेरिकामा जारी मेजर लिग सकरमा कप्तान लियोनेल मेस्सीको डेब्यु गोलमा इन्टर मियामीले खेल जितेको छ । आज बिहान भएको खेलमा मियामीले न्युर्योक आरबीलाई २० गोलअन्तरले हराएको हो । कप्तान लियोनेल मेस्सीले लिगको पहिलो गरेका छन् । उनले मियामीका...
मियामीलाई इतिहासकै पहिलो उपाधि
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि चुमेको छ । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।निर्धारित समयको खेल ११ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट...
चम्किए मेस्सी: मियामी सेमिफाइनलमा
नेपाल फ्ल्यास
साउन २७, २०८०
लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज शनिवार विहान भएको खेलमा मियामीले चार्लोट एफसीलाई ४० को फराकिलो अन्तरले पराजित गरेको हो । मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान ११ गोल गर्दा...
मियामीमा मेस्सी मेनिया
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । लियोनल मेस्सी प्रेरित इन्टर मियामीले लिग कप फुटबलमा लगातार तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मेस्सीको दुई गोलको सहयोगमा मियामीले ओर्लान्डो सिटीलाई ३१ गोल अन्तरले हराएको हो । मियामीलाई तेस्रो जित दिलाउने क्रममा मेस्सीले सातौं मिनेटमा...
आफ्नो आफ्नो मन:स्वारेजको इच्छा मेस्सीसँगै सन्यास लिने
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । उरुग्वेका सुपर स्टार खेलाडी लुइस सुआरेजले आफु र लियोनल मेस्सीले एकसाथ फुटबलबाट सन्यास लिने इच्छा रहेको खुलासा गरेका छन् । अमेरिकी क्लब इन्टर मियामी जान असफल रहेका सुआरेजले दुवैको सन्यास लिने इच्छाबारे यस्तो खुलासा गरेका हुन् । इन्टर...
मियामीको शानदार जित
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । लिग कप फुटबलमा इन्टर मियामीले लगातार दोस्रो शानदार जित निकालेको छ । बुधबार बिहान इन्टर मियामीले एटलान्टा युनाईटेडमाथि ४० को जित निकालेको हो । मियामीको जितमा लियोनल मेस्सी नायक बने । उनले दुई गोल गरे । मेस्सीले दुई...
मेस्सीकोे डेब्यु : मियामीको जित
नेपाल फ्ल्यास
साउन ०६, २०८०
काठमाडौं । लियोनल मेस्सीले इन्टर मियामीका लागि डेब्यु खेलमा गोल गरेका छन् । लिग कपको अन्तिम मिनेटमा प्राप्त फ्रिकिकमा गोल गर्दै मेस्सीले मियामीलाई जित दिलाएका हुन् । मेस्सीकै निर्णायक गोलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २१ ले हराएको छ ।खलको...
मेस्सीको गोलसँगै पीएसजीको जित
नेपाल फ्ल्यास
मंसिर ०५, २०७८
स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले...
मेस्सीकाे गोलमा पिएसजी विजयी
नेपाल फ्ल्यास
असोज १३, २०७८
लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन्। मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह 'ए' को दोस्रो चरणको खेलमा म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दामेस्सी र इड्रीशा गुयेले १/१ गोल गरे...
मेस्सीले आँशु पुछेर फ्याँकेको टिस्यूको मूल्य ११ करोड
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिरिँदा गरेकाे पत्रकार सम्मेलनमा भावुक बने ।आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए । उनले त्यसबेला उनकी श्रीमती एन्टोनेलालेआँसु पुछ्नका लागि दिएकी टिस्यू पेपरकाे मूल्य सुन्दा अचम्म लाग्न सक्छ तर, रिपोर्टका अनुसार मेसीको आँसुले भरिएका यी टिस्यू पेपर...
२१ वर्ष बार्सिलोनाबाट खेल्दा मेस्सीले बनाउन नसकेका केही रेकर्डहरू
नेपाल फ्ल्यास
साउन २७, २०७८
अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आफ्नो २१ वर्षको बार्सिलोना यात्रालाई पुर्णविराम लगाइसकेका छन् । उनी २००० देखि २०२१ सम्म बार्सिलोनाको जर्सिमा देखिए भने उनले बार्सिलोना क्लबको साथमा कयौं रेकर्डहरूबनाए । उनी अहिले लिग वान क्लब पीएसजीमा अनुबन्ध भएका छन् । मेस्सी...
बार्सिलोनाबाट विदाइबारे मेस्सीले आइतबार सार्वजनिक प्रतिक्रिया दिँदै
नेपाल फ्ल्यास
साउन २३, २०७८
बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा...
मेस्सीकाे अबकाे यात्रा : नेइमारकाे माया र रोनाल्डोको त्यो सार्थक भनाइ !
नेपाल फ्ल्यास
साउन २२, २०७८
समर्थकहरू मेस्सी र बार्साबीच सम्झौता पत्रमा हस्ताक्षर भएको समाचार कुरिरहेका थिए । त्यहीबेला बार्साले विज्ञप्ती जारी गर्दै भन्यो 'स्पेनिस लिग ला लिगाको वित्तिय र संरचनात्मक बाधाका कारण मेस्सी अब क्लबमा रहने छैनन् । यो खबर फुटबल प्रेमीका लागि सुखद होइन्...
मेस्सी बलुन डी योरको हकदार
नेपाल फ्ल्यास
असार २९, २०७८
अर्जेन्टिनाका लागि पहिलो पटक ठूलो उपाधि जितेका स्टार फुटबलर लियोनल मेस्सी फेरी एक पटक बलुन डी योर अवार्डको दावेदारका रुपमा हेरिएका छन । करियरमा सातौं पटक बलुन डी योरको उपाधि मेस्सीले जित्न सक्ने आंकलन गर्न थालिएको छ । अर्जेन्टिनालाई कोपाको...
१५१ औं खेलमा मेसीले तोड्न सक्छन् यी कीर्तिमान
एजेन्सी
असार २५, २०७८
अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । मेस्सीले पूर्वकप्तान जाभियर मास्चेरानोको कीर्तिमानतोडेका हुन् । मास्चेरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १४८ पुग्यो । कोलम्बियाविरुद्धको सेमिफाइनल...
मेस्सी चम्किँदा बार्सिलोना विजयी
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
लियोनेल मेस्सी चम्किँद बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले गेटाफेलाई ५२ ले हराएको हो । बार्सिलोनाको फराकिलो जितका लागि खेलकाे आठौं मिनेटमा बार्सिलोनाले कप्तान लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो । १२औं मिनेटमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय