जेठ ०७, २०८१, सोमबार
               

कांग्रेस खेलकुद विभागमा ईश्वर कार्की मनोनित

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभाग सदस्यमा पूर्वप्रशिक्षक ईश्वर कार्की मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले कार्कीलाई विभागको सदस्यमा मनोनयन गरेका हुन् ।

जेठ २८ गते मनोनयन गरिएको पत्र पार्टी नेता मोहनबहादुर बस्नेतले कार्कीलाई हस्तान्तरण गरेका छन् ।

मनोनित कार्कीले नेपाली पौडी खेलतर्फ विशेष योगदान पुर्‍याएका थिए । तीन दशकभन्दा लामो समय खेलकुदमा लागेका कार्कीले पौडीको प्रमुख प्रशिक्षकसमेतको जिम्मेवारी सम्हालेका थिए । उनले ६ महिनाअघि मात्रै अवकास पाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि