बैशाख २३, २०८१, आइतबार
               

जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता भट्टले टोकियो ओलम्पिकमा खेल्न पाउने भएकी नेपाल आलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । 

उनले वाइल्ड कार्ड पाएकी हुन्। सोनियाले १३ औँ दक्षिण एसियाली खेलकुद-सागमा कास्य पदक जितेकी थिइन्। हालसम्म टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीको सहभागिता पक्का भइसकेको छ।

पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सका गोपीचन्द्र पार्की तथा सुटिङकी कल्पना परियारको सहभागिता पक्का भइसकेको छ।


कस्तो लाग्यो ?

यो पनि