जेठ ०९, २०८१, बुधबार
               

टोकियो ओलम्पिक पदकको शीर्ष स्थानमा चीन (तालिकासहित)

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिक आयोजक जापानलाई पछि पार्दै चीन शीर्ष स्थानमा पुगेको छ ।

चीनले १५ स्वर्ण र ७ रजतसहित कुल ३१ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा रहेको जापानको पनि समान १५ स्वर्ण छ । जापानले ४ रजत र ६ कास्यसहित २५ पदक हात पार्दा तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित ३८ पदक जितिसकेको छ ।

यो सामग्री तयार पार्दासम्म ६५ मुलुकले पदक हात पारिसकेका छन् । ३८ देशले स्वर्ण जितिसकेका छन् । 

हालसम्ममा ५६ मुलुकले पदक हात पार्दा ३० देशले स्वर्ण जितेका छन् ।  ८ वटा देशले एकमात्र कास्य हात पारेका छन् ।

(अपडेट : साउन १४ गते बिहीबार दिउँसो १०:०० बजे।)    

क्रस देश स्वर्ण रजत कास्य जम्मा
चीन १५ ३१
जापान १५ २५
अमेरिका १४ १४ १० ३८
रुस ११ २८
अस्ट्रेलिया १० २०
बेलायत १८
कोरिया १२
फ्रान्स ११
जर्मनी १३
१० इटाली १० १९
११ नेदरल्यान्ड्स १३
१२ क्यानडा १०
१३ हंगेरी
१४ स्लोभेनिया
१५ क्रोएसिया
१६ कोसोभो
१७ ब्राजिल
१८ स्विट्जरल्यान्ड
१९ रोमानिया
२० चाइनिज ताइपेइ
२१ चेक गणतन्त्र
२२ न्युजिल्यान्ड
२३ जर्जिया
२४ सर्भिया
२५ अस्ट्रिया
२६ हङकङ
२७ ट्युनिसिया
२८ स्टोनिया
२९ आयरल्यान्ड
३० उज्वेकिस्तान
३१ बर्मुडा
३२ इक्वेडर
३३ फिजी
३४ इरान
३५ लाटभिया
३६ नर्वे
३७ फिलिपिन्स
३८ थाइल्यान्ड
३९ स्पेन
४० दक्षिण अफ्रिका
४१ इन्डोनेसिया
४२ मंगोलिया
४३ बेल्जियम
४४ डेनमार्क
४५ बुल्गेरिया
४६ कोलम्बिया
४७ भारत
४८ जोर्डन
४९ नर्थ मेसेडोनिया
५० पोल्यान्ड
५१ तुर्कमेनिस्थान
५२ भेनेजुएला
५३ युक्रे‍न
५४ कजाकिस्तान
५५ इजिप्ट
५६ मेक्सिको
५७ टर्की
५८ अर्जेन्टिना
५९ आइभरी कोस्ट
६० क्युबा
६१ फिनल्यान्ड
६२ इजरालय
६३ कुवेत
६४ पोर्चुगल
६५ सान मरिनो

कस्तो लाग्यो ?

यो पनि