जेठ ०९, २०८१, बुधबार
               

टोकियो ओलम्पिक : कुन देशको पदक कति ?

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकको शुक्रबारको खेलपछि पनि शीर्ष स्थानमा चीन कायमै छ ।

चीनले १९ स्वर्णसहित ४० पदक जितिसकेको छ । उसले १० रजत र ११ कास्य पदक हात पारेको छ ।

त्यसपछि आयोजक जापान दोस्रो स्थानमा छ । जापानले १७ स्वर्ण र ४ रजतसहित २८ पदक चुमिसकेको छ ।

तेस्रो स्थानको अमेरिकाले आजको खेलमा स्वर्ण हात पारेन । अमेरिकाले १४ स्वर्णसहित ४१ पदक जोडेको छ ।

हालसम्म ६९ मुलुकले पदक जित्दा ४१ देशले स्वर्ण पदक चुमेका छन् ।

(अपडेट : साउन १५ गते शुक्रबार राति ८:२० बजे।) 

क्रस देश स्वर्ण रजत कास्य जम्मा
चीन १९ १० ११ ४०
जापान १७ २८
अमेरिका १४ १६ ११ ४१
रुस १० १४ ११ ३५
अस्ट्रेलिया ११ २२
बेलायत २४
कोरिया १५
नेदरल्यान्ड्स १५
फ्रान्स १३
१० जर्मनी १६
११ क्यानडा ११
१२ न्युजिल्यान्ड
१३ चेक गणतन्त्र
१४ क्रोएसिया
१५ इटाली ११ २०
१६ हंगेरी
१७ स्लोभेनिया
१८ कोसोभो
१९ ब्राजिल
२० स्विट्जरल्यान्ड
२१ रोमानिया
२२ चाइनिज ताइपेइ
२३ हङकङ
२४ दक्षिण अफ्रिका
२५ अस्ट्रिया
२६ सर्भिया
२७ नर्वे
२८ स्लोभाकिया
२९ ट्युनिसिया
३० स्टोनिया
३१ आयरल्यान्ड
३२ उज्वेकिस्तान
३३ बर्मुडा
३४ इक्वेडर
३५ इथियोपिया
३६ फिजी
३७ ग्रीस
३८ इरान
३९ लाटभिया
४० फिलिपिन्स
४१ थाइल्यान्ड
४२ कोलम्बिया
४३ स्पेन
४४ इन्डोनेसिया
४५ मंगोलिया
४६ बेल्जियम
४७ क्युबा
४८ डेनमार्क
४९ युगान्डा
५० बुल्गेरिया
५१ भारत
५२ जोर्डन
५३ नर्थ मेसेडोनिया
५४ पोल्यान्ड
५५ तुर्कमेनिस्थान
५६ भेनेजुएला
५७ युक्रे‍न
५८ कजाकिस्तान
५९ इजिप्ट
६० मेक्सिको
६१ टर्की
६२ अर्जेन्टिना
६३ अजरबैजन
६४ आइभरी कोस्ट
६५ फिनल्यान्ड
६६ इजरालय
६७ कुवेत
६८ पोर्चुगल
६९ सान मरिनो

कस्तो लाग्यो ?

यो पनि