बैशाख २२, २०८१, शनिबार
               

भ्यालेन्सियाकाे संघर्षपूर्ण जीत

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

स्पेनिस ला लिगामा भ्यालेन्सियाले संघर्षपूर्ण जीत दर्ता गरेको छ । घरेलु मैदानमा शुक्रबारराति भएको खेलमा गेटाफेमाथि १–० को जित निकाल्दै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो ।

भ्यालेन्सियाको जितमा कार्लाेस सोलेरले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो । एक गोलले पछि परेको गेटाफेले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवावमा राखेपनि फिनिसिङमा चुकिरहँदा बराबरी गर्न सकेन ।


कस्तो लाग्यो ?

यो पनि