बैशाख २१, २०८१, शुक्रबार
               

प्रिमियर लिगमा सलाहको कीर्तिमान, लिभरपुल ३–० को जित

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

एजेन्सी । नर्विचविरुद्ध जीत निकाल्ने क्रममा गोल गर्दै लिभरपुलका मोहमद सलाहले नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । पहिलो दुई गोलका लागि अवसर सिर्जना गरेका शलाहले ७४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाएका हुन् ।

योसँगै शालाह प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

सिजनको पहिलो खेलमा शालाहले हालसम्म ७ गोल गर्नुका साथै ३ वटा गोलको अवसर सिर्जना गरेका छन् । उनीभन्दा अघि वायन रुनीको ८ गोल र ५ एसिस्ट रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि