बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
भरतपुरबाट रङ्गशालाका लागि डेढ करोड
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज हस्तान्तरण गरे । महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित...
सुपर ओभरमा कोलकाता विजयी
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा कोलकाताले सानदार सुरुवात पाएको थियो । लोकी फर्गुसनले पहिलो बलमा नै डेविड वार्नरलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए ।...
कोलकाताले हैदराबादलाई दियो १६४ रनकाे लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार जारी खेलमाकोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १६४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६३ रन बनाएको हो । उसका लागि कप्तान इयन मर्गनले...
चेन्नाईलाई दिल्लीले ५ विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा सातौँ जित हासील गरेको छ । गएराति अबेरभएको उक्त खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराएर दिल्ली शीर्ष स्थानमा पुगेको हो । १८० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले...
नेपालले बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्ने
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अनुमति दिएको छ । मन्त्रालयपछि नेपाली खेलकूदको सर्वोच्च निकाय राखेपले एन्फालाई अनुमति दिइएपछि मैत्रीपूर्ण खेलको टुङ्गो लागेको हो ।...
बैङलोरले राजस्थानलाई ७ विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैङलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । जितका लागि १७८ रनको लक्ष्य पछ्याएको बैङलोरले ३ विकेट गुमाउँदै अन्तिम ओभरमा पूरा गर्यो । अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा डी भिलिएर्सले ३...
बैङलोरलाई राजस्थानले दियो १७८ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । दुबईमा जारीआईपीएलमा राजस्थान राेयल्सले रोयल च्यालेन्जर्सबैङलोरलाई १७८ रनकाे लक्ष्य दिएकाे छ । खेलकाे १३ औँ सिजनको ३३ औँ म्याचमा टस जितेर ब्याटिङ रोजेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको छ । राजस्थानका लागि...
आइपिएलमा कोलकातालाई मुम्बईले ८ विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
एजेन्सी । गएराति युएईमा भएको आइपिएल क्रिकेट खेलमा कोलकातालाई मुम्बईले ८ विकेटले हराएको छ । कोलकातालाई हराएर डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग अन्तरगतको उक्त क्रिकेट खेलको शीर्ष स्थानमा पुगेको हो । १४९ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ...
आइपिएलमा बेंगलोरलाई पन्जाबले ८ विकेटले हरायो
नेपाल फ्ल्यास
असोज ३०, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा बेंगलोरलाई पन्जाबले ८ विकेटले हराएको छ । किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासील गरेको हो । बिहीबार राती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच...
आइपिएलमा दिल्लीले राजस्थानलाई १३ रनले हरायो
नेपाल फ्ल्यास
असोज २९, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा दिल्लीले राजस्थानलाई १३ रनलेहराएको छ । गए राति भएको उक्त दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल खेलको १२ अंक तालिकामा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा पुगेको हो । खेलमा दिल्लीले बनाएको १ सय ६२ रनको...
पेलेपछि ब्राजिलका लागि दोस्रो धेरै गोल गर्ने खेलाडीमा नेइमार
नेपाल फ्ल्यास
असोज २८, २०७७
विश्वकप छनोट अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि जित निकालेको छ । स्टेडिओ नासिओनल डी लिमामा भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि ४-२ गोल अन्तरले जित निकालेको हो । ब्राजिलको जितमा नेइमारले ह्याट्रिक पूरा गर्दा रिचार्लीसनले १ गोल गरे ।...
आइपिएलमा हैदरावादलाई चेन्नेइले २० रनले हरायो
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । खाडी मुलुक युएइमा गएराति भएको आइपिएल क्रिकेट खेलमा हैदरावादलाई चेन्नेइले हराएको छ । सो खेलमा चेन्नेइ सुपर किंग्सले आइपिएलमा तेस्रो जित हासील गरेको हो । योसँगै हैदरावादले पाँचौँ पटा हार ब्यहोरेको हो । खेलमा चेन्नेइले पहिले ब्याटिङ गर्दै...
रोनाल्डोलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २७, २०७७
पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो ।पोर्चुगल फुटबल फेडेरेसन (पिएफएफ)ले जारी गरेको...
सरकार र राखेपलाई कप्तान चेम्जोङको खुला पत्र : खेलाडी सधैँ मारमा पर्नुपर्ने हो ?
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलेसरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई खुला पत्र लेखेका छन् ।नोबेल कोरोना भाइरस (कोभिड१९) का कारण चैतदेखि खेलकुदलाई ठप्प गरेको गुनासो मिश्रित पत्र लेखेका हुन् । उनले खेल पदाधिकारीको जसरी चिल्लो गाडीमा...
वर्ल्डकपलाई मध्यनजर गर्दै कतारमा प्रहरी ट्राफिक तालिम
नेपाल फ्ल्यास
असोज २७, २०७७
दोहा ।कतारको आन्तरिक मन्त्रालयले भीड र ट्राफिक कन्ट्रोल मेनेजमेन्ट कोर्सको स्नातक समारोहमा ट्राफिक महाविद्यालयका महानिर्देशालयमा विभिन्न विभागका निर्देशकहरूको उपस्थितिमा सम्पन्न गरेको छ । ३१ प्रमाणित प्रशिक्षकहरूले प्रशिक्षण कोर्समा भाग लिएका थिए । उक्त प्रशिक्षण छ महिनासम्म सञ्चालन भएको मन्त्रालयले जनाएको...
आइपिएलमा कोलकातालाई बेंगलोरले ८२ रनले हरायो
नेपाल फ्ल्यास
असोज २७, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा कोलकातालाई बेंगलोरले ८२ रनले हराएको छ । गय राति भएको उक्त इन्डियन प्रिमियर लिग अन्तरगतको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकातालाई ८२ रनले हराएर पाँचौ जित हासील गरेको हो । १ सय ९५ रनको विजयी लक्ष्य...
आइपिएलमा मुम्बईले दिल्लीलाई हराएर शीर्ष स्थानमा पुग्यो
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । आइपिइल क्रिकेट खेलमा मुम्बईले दिल्लीलाई हराएर शीर्ष स्थानमा पुगेको छ । साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएर १० अंकको साथ शीर्ष स्थानमा पुगेको हो । खेलको जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले...
दिल्लीले मुम्बईलाई दियो १६३ रनको लक्ष्य
नेपाल फ्ल्यास
असोज २५, २०७७
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले मुम्बइ इण्डियनलाई १६३ रनको लक्ष्य दिएकाे छ । अबुधावीस्थित शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन जोडेको हो । दिल्लीका लागि...
हैदरावादमाथि राजस्थानको रोमाञ्चक जित
नेपाल फ्ल्यास
असोज २५, २०७७
राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि ५ विकेटको रुोमाञ्चकजित निकालेको छ । सनराइजर्स हैदराबाद दिएकाे १५९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले एक बल अगाडि ५ विकेटको क्षतिमा पूरा गर्यो । एक समय १२ ओभरमा ७८५ को कमजोर...
दिल्ली क्यापिटल्स आइपिएलको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असोज २५, २०७७
दुबई ।सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स आइपिएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । युएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५...
«
1
...
37
...
73
74
75
76
77
78
79
80
81
...
90
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय