मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
क्रिकेट खेलाडी वर्गीकरणमा राखेपले माग्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानले २०२० का लागि गरेको खेलाडी वर्गीकरणमा चासो देखाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राखेपले क्यानलाई खेलाडी वर्गीकरणमा देखिएको समस्याबारे स्पष्टीकरण माग गरेको छ । राखेपले नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) र क्रिकेट खेलाडीको...
विश्व नम्बर एक जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा
नेपाल फ्ल्यास
असोज १६, २०७७
विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन ग्रान्डस्लामको तेस्रो चरणमा पुगेका छन् । बिहीबार भएको खेलमा जोकोभिचले रिकार्दस बेरानकिसलाई सोझो सेटमा हराए । लिथुवानीयाका ३० वर्षीय बेरानकिस कुनै पनि समय खेलमा फर्कन सकेनन् र ६-१,६-२ र ६-२ को सोझो सेटमा...
गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना, खेल मिलेमतो गर्नेलाई तीन वर्ष कैद
नेपाल फ्ल्यास
असोज १६, २०७७
कास्की । गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक२०७७ पारित गरेपछि प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले खेलकूद विधेयक सदनमा दर्ता गराएकोमा प्रदेशसभाले...
आइपिएलमा पञ्जाबलाई मुम्बईले हरायो
नेपाल फ्ल्यास
असोज १६, २०७७
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट खेल आइपिएलमा पञ्जाबलाई मुम्बईले हराएको छ । इण्डियन प्रिमियर लिग अन्तरगतको उक्त आइपिएलमा मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ४८ रनले हराएको हो । मुम्बईले दिएको १९२ रनको लक्ष्यलाई पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन...
आईपीएलमा कोलकाताको जीत सुरुवात
नेपाल फ्ल्यास
असोज १५, २०७७
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट खेल आईपीएलमा कोलकाताको टिमले जीत सुरुवात गरेको छ । इन्डियन प्रिमियर लिग अन्तरगत उक्त आईपीएलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराउँदै जीत सुरुवात गरेको हो । लगातार दुई खेल जितेर शीर्ष स्थानमा पुगेको राजस्थानलाई कोलकाताले बुधबार...
टाइब्रेकरमा टोटेनहमसँग चेल्सी पराजित
एजेन्सी
असोज १४, २०७७
इंग्लिस फुटबल लिग अन्तर्गत काराबाओ कपको मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले विजयी को छ । टोटेनहमको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम चेल्सीलाई पेनाल्टी सुटआउटमा ५४ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा चेल्सीका टिमो वेर्नरले गोल गर्दै...
आइपिएल टी-२० : सन्दीप आवद्ध दिल्ली पराजित, हैदराबादको पहिलो जित
एजेन्सी
असोज १४, २०७७
युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी२० क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ । अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो । शेख जायद स्टेडियममा हैदराबादले दिएको १६३...
सन्दीप सम्मिलित दिल्ली र हैदराबाद भिड्दै
नेपाल फ्ल्यास
असोज १३, २०७७
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । आईपीएलको ११औँ खेलमा आज दिल्ली र सनराइजर्स हैदरावाद भिड्न लागेका हुन् । खेल, साँझ पौने ८ बजे आवुधावीस्थित शेखजायद स्टेडियममा...
आइपिएलमा बैंगलोरसँग मुम्बई हार्यो
नेपाल फ्ल्यास
असोज १३, २०७७
भारत । आईपीएल क्रिकेट खेलमा बैंगलोरसँग मुम्बईले हार ब्यहोरेको छ । इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएको हो । सुरुमै ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनायो । २०२ रनको विजय लक्ष्य...
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा दसानायकेसहित ७२ जनाको निवेदन
नेपाल फ्ल्यास
असोज १२, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकका विभिन्न १४ देशका ७२ जनाले आवेदन दिएका छन् । क्यान स्रोतका अनुसार भारतबाट मात्र १५ जनाले प्रमुख प्रशिक्षकमा निवेदन दिएका छन् । नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेले पनि प्रशिक्षकका लागि निवेदन दर्ता गराएका छन् ।...
१० खेलाडीमा सिमित युभेन्टसलाई रोनाल्डोले हारबाट जोगाए
नेपाल फ्ल्यास
असोज १२, २०७७
क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले १० खेलाडीमा सिमित युभेन्टसले एएस रोमासँग २२ को बराबरी गर्न सफल भएको छ । आइतबार भएको खेलमा युभेन्टस दुईपटक पछि परे पनि रोनाल्डोले टोलीलाई हारबाट जोगाउन सफल रहे । खेलको ३१ औँ मिनेटमा जोर्डन भेरेटाउटले...
आइपिएलमा पञ्जाबलाई राजस्थानले हरायो
नेपाल फ्ल्यास
असोज १२, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा पञ्जाबलाई राजस्थानले हराएको छ । इण्डियन प्रिमियर लिग आइपीएल अन्तरगत राजस्थान रोयल्सले हराएको हो । २२४ रनको लक्ष्य पन्छाएको राजस्थानले किंग्स इलावेन पञ्जाबलाई ४ विकेटले हराएको छ । २२४ रनको विशाल लक्ष्य राजस्थानले १९.३ ओभरमा...
यस्तो बन्नेछ पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (तस्बिरसहित)
नेपाल फ्ल्यास
असोज ११, २०७७
पोखरा । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण डिपिआर तयार भएको छ । पोखरा ३३ पशुपतीघाटमा रंगशाला निर्माण हुनेछ । रंगशाला निर्माण गर्न १ अर्व ६० करोड लाग्ने बताइएको छ । प्रदेश सरकारको गठन...
रियल म्याड्रिडको संघर्षपूर्ण जित
नेपाल फ्ल्यास
असोज ११, २०७७
स्पेनिस ला लिगाको नयाँ सिजनमा साविकको विजेता रियल म्याड्रिडले पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडले रियल बेटिसलाई३२ को गोलअन्तरले जित दर्ता गरेकाे हाे । रियलको जितमा मिडफिल्डर फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले गोल गर्दा एक गोल उपहार...
‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम तीव्र
नेपाल फ्ल्यास
असोज ११, २०७७
ललितपुर । गोदावरीमा धमाधम अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो । ललितपुर क्षेत्र १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष २०७५/७६ मा २०...
आइपिएलमा कोलकाताले हैदराबादलाई हरायो
नेपाल फ्ल्यास
असोज ११, २०७७
एजेन्सी । आइपिएलमा कोलकाताले हैदराबादलाई हराएको छ । इन्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्सलाई कोलकाता नाइट राइडर्सले पराजित गरेको हो । युएईमा भइरहेको उक्त खेलमा पहिलो जीत दर्ता गर्ने क्रममा कोलकाताको हैदराबादलाई ७ विकेटले हराएको छ । हैदराबादले लगातार दोस्रो खेल...
बार्सिलोनाबाट छुट्टिएर स्वारेज लागे एथ्लेटिको मड्रिडतिर
नेपाल फ्ल्यास
असोज १०, २०७७
स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले स्ट्राइकर लुइस स्वारेजलाई प्रतिद्वन्द्वी क्लब बार्सिलोनाबाट भित्र्याएको छ । उरुग्वेका खेलाडी स्वारेजले एथ्लेटिको मड्रिडसँग दुई वर्षको सम्झौता गरेका छन् । शुक्रबार मेडिकलमा पास भएपछि स्वारेजले सम्झौता गरेका हुन् । ३३ वर्षका स्वारेज सन् २०१४...
आइपीएल क्रिकेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हरायो
नेपाल फ्ल्यास
असोज १०, २०७७
एजेन्सी । आइपीएल क्रिकेटमा दिल्लीले चेन्नईलाई हराएको छ । खाडी मुलुक युएईमा भइरहेको १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग उक्त खेलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हासिल गरेको हो । शुक्रबार राति भएको सो खेलमा चेन्नई सुपरकिंग्सलाई ४४ रनले हराउँदै...
आइपिएलको लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
दुबइ । अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा मृत्यु भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार मृत्यु भएको हो । आकस्मिक रुपमा हृदयघात भएर उनको ५९...
अस्ट्रेलियाका पूर्वब्याट्सम्यान डिन जाेन्सकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०८, २०७७
अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको हृदयघातका कारण ५९ वर्षको उमेरमा बिहीबार मुम्बईमा निधन भएको छ । इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको दौरान डिन जोन्स मुम्बईमा रहेर कमेन्ट्री गरिरहेका थिए । डिन जोन्स अस्ट्रेलियाका महान् ब्याट्सम्यानमध्ये एक हुन्...
«
1
...
38
...
75
76
77
78
79
80
81
82
83
...
91
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय