जेठ ०१, २०८१, मंगलबार
               

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा दसानायकेसहित  ७२ जनाको निवेदन

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकका विभिन्न १४ देशका ७२ जनाले आवेदन दिएका छन् । 

क्यान स्रोतका अनुसार भारतबाट मात्र १५ जनाले प्रमुख प्रशिक्षकमा निवेदन दिएका छन् । नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेले पनि प्रशिक्षकका लागि निवेदन दर्ता गराएका छन्  ।

गत माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पद रिक्त छ । 


कस्तो लाग्यो ?

यो पनि