मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
नोभाक जोकोभिच युएस ओपन टेनिसबाट अयोग्य घोषित
नेपाल फ्ल्यास
भदौ २२, २०७७
विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसका लागि अयोग्य घोषित भएका छन् । चौथो चरणको खेलमा दुर्घटनावस लाइन जजलाई बलले हिर्काएपछि जोकोभिच प्रतियोगिताका लागि अयोग्य घोषित भएका हुन् । स्पेनिस पाब्लो कारेनो बुस्तासँगको खेलको क्रममा ६५ ले पछि परेका...
सिपिएल सेमिफाइनलमा जमैका तलावाज र ट्रिनबागोबीच प्रतिस्पर्धा
नेपाल फ्ल्यास
भदौ २२, २०७७
लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनका बाबजुत जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल)टि-२० को लिग चरणको अन्तिम खेलमा पराजित भएको छ । आइतबार राति लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित भएको हो । टस...
युक्रेनविरुद्ध स्पेनको शानदार जीत
नेपाल फ्ल्यास
भदौ २२, २०७७
एजेन्सी । युईएफए नेसन्स लीग फूटबलमा युक्रेनविरुद्ध स्पेनले शानदार जीत हात पारेको छ । स्पेनले युक्रेनलाई हराउँदै उक्त जित हात पारेको हो । समूह ए फोरअन्तर्गत अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले नेसन्स लीग युक्रेनलाई ४० ले हराएको छ । स्पेनले...
टी–ट्वान्टी क्रिकेटः अष्ट्रेलियाविरुद्धको सिरिज इंग्ल्याण्डलाई
नेपाल फ्ल्यास
भदौ २२, २०७७
एजेन्सी । टीट्वान्टी क्रिकेटको अष्ट्रेलियाविरुद्ध तीन खेलको सिरिज इंग्ल्यान्डले हात पारेको छ । गएराति भएको उक्त दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २० ले हात पारेको हो । साउथ ह्याम्पटनमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य...
आईपीएलको खेल तालिका सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २१, २०७७
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १३ औं संस्करणको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले खेल तालिका सार्वजनिक गरेको छ । गत मार्चमा सुरु हुने ओरिजिनल तालिका भए पनि कोरोना महामारीका कारण आईपीएल हुन सकेको थिएन । यसपटक आईपीएल युएईको तीन...
सीपीएलमा सन्दीप लामिछानेको टीम हार्यो
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट खेल सीपीएलमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध रहेको टिम हारेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेट खेलमा नेपाली खेलाडी लेग स्पिनर लामिछाने आवद्ध रहेको टोली जमैका तलावाह हारेको हो । गएराति ट्रिनिडाडमा...
एनओसीले सबै खेलाडी, प्रशिक्षक तथा कर्मचारीको कोरोना बीमा गर्ने
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीतथा ओलम्पिकको तयारीमा जुटेका खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । एनओसीको शनिबार बसेको (भर्चुअल) बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडीतथा ओलम्पिकको तयारीमा जुटेका खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।...
क्रिकेटर सुनमलाई अस्ट्रेलियन बिग बोसमा अवसर दिन सिफारिस
नेपाल फ्ल्यास
भदौ २०, २०७७
सिड्नी ।चर्चित पूर्वअस्ट्रेलियन क्रिकेटर स्टुआर्ट मेकगिलले नेपाली क्रिकेटर सुनम गौतमलाई अस्ट्रेलियाको बिग बोस लिगमा सामेल गर्नका लागि सम्बद्ध क्लबहरूलाई सिफारिश गरेका छन् । क्रिकेटर मेकगिलले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट नेपाली खेलाडी सुनम गौतमलाई मेन्सन गर्दै सो सिफारिश गरेका हुन् ।...
सन्दीपको टोली दुई खेलअघि नै सेमिफाइनल प्रवेश
नेपाल फ्ल्यास
भदौ १९, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सिपिएल टि-२०) को सेमिफाइनलमा प्रवेश गरेको छ। आज (शुक्रबार) बिहान भएको खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित गरेसँगै जमैकाले दुई खेलअगावै अन्तिम चारमा स्थान पक्का गरेको...
नेसन्स कप फुटबलमा जर्मनी र स्पेनको अंक बराबरी
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । अन्तराष्ट्रिय यूइएफए नेसन्स कप फुटबलमा जर्मनी र स्पेनको ११ गोलको अंक बराबरी भएको छ । बिहिबार राति समूह जीको खेलमा जर्मनी र स्पेनले ११ गोलको बराबरी खेल्दै अंक भएको हो । उक्त खेलको ५१ औँ मिनेटमा टिमो वार्नरको...
सेन्ट किट्स सिपिएलबाट बाहिरियो
नेपाल फ्ल्यास
भदौ १९, २०७७
क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २५ औं खेल जमैका तलावाज र सेन्ट किट्स एण्ड नेभियस प्याटियटसबीचको खेल वर्षाको कारण रद्द भएको छ । ब्रायन लारा स्टेडियममासेन्ट किट्सले ५.४ ओभरमा विना विकेटको क्षतिमा ४६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको...
जर्मनी र स्पेन बीचको खेल बराबरी
नेपाल फ्ल्यास
भदौ १९, २०७७
यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । स्टुटगार्टमा बिहीबार भएकाे खेलमा जर्मनी र स्पेनले १-१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो । पहिलो हाफमा चेल्सीका नयाँ फरवार्ड टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले...
क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक
रासस
भदौ १८, २०७७
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा...
विश्व वरीयतामा पारसकाे स्थान सुधारियो
नेपाल फ्ल्यास
भदौ १८, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर पारस खड्काले टि-२० आई विश्व वरीयतामा आफ्नो स्थानस्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लेनयाँ वरीयता कोरोना महामरीको कारण अन्तर्राष्ट्रिय खेल नहुँदा फागुनपछि पहिलो पटक सार्वजनिक गरेको हाे । आइसिसीका अनुसार नयाँ टि२० वरीयतामा...
पिएसजीका नेयमार र डि मारियालाई कोरोना
नेपाल फ्ल्यास
भदौ १७, २०७७
पेरिस सेन्ट जर्मन (पिएसजी) क्लवका स्ट्राइकर नेमार, मिडफिल्डर डि मारिया र लिएनार्दो पाराडेसमाकोरोनासंक्रमण पुष्टि भएको छ । क्लबले बुधबार बिहान सबै खेलाडीको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो । उनीहरूफुटबल सिजन सकिएपछि सँगै बिदा मनाउन स्पेनिस आइसल्याण्डमा गएका...
सन्दीप आबद्द जमैका चौथौ हार
नेपाल फ्ल्यास
भदौ १६, २०७७
क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम जमैका तलाबाजले चौथो हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो । ब्रायन लारा स्टेडियममा...
सन्दीपले फेरि लिए विकेट, जमैकालाई १८५ रनको लक्ष्य (लाइभ)
एजेन्सी
भदौ १६, २०७७
क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम जमैका तलाबाजलाई ट्रिनबागो नाइट राइडर्सले जितका लागि १८५ रनको लक्ष्य दिएको छ । ब्रायन लारा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट...
कप्तान जोए रुट इंग्ल्याण्डको टी-२० टिममा परेनन्
एजेन्सी
भदौ १६, २०७७
काठमाडौं । इंग्लयाण्ड टेष्ट टिमका कप्तान जोए रुट अष्ट्रेलियाविरुद्ध तीन खेलको टी-२०आई सिरिजका लागि टिममा पर्न असफल भएका छन् ।अष्ट्रेलियाविरुद्ध हुने तीन खेलको ओडिआई सिरिजका लागि टिममा परेका रुट तीन खेलकै टी-२० सिरिजका लागि भने परेनन् । इओन मोर्गनको कप्तानीमा...
सीपीएल क्रिकेटमा सन्दीपको टोली जमैका विजयी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछनेको उत्कृष्ट प्रदर्शन खेलले उनका टोलीले सहजै जित हासील गरेको छ । उक्त क्यारेवियन प्रिमियर लिग सिपीएल टीट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनिर लामिछाने आवद्ध भएको टोली जमैका तलावासले विजयी हासील गरेको हो ।...
पेनाल्टीमा जित निकाल्दै आर्सनलले उचाल्यो कम्युनिटी शिल्डको उपाधि
एजेन्सी
भदौ १३, २०७७
फुटबल क्लब आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । लिभरपुललाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सनलले उपाधि जितेको हो । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा आर्सनल लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्न सफल भयो । खेलको १२ औं मिनेटमा...
«
1
...
39
...
78
79
80
81
82
83
84
85
86
...
92
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय