जेठ ०१, २०८१, मंगलबार
               

विश्व नम्बर एक जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन ग्रान्डस्लामको तेस्रो चरणमा पुगेका छन् ।

बिहीबार भएको खेलमा जोकोभिचले रिकार्दस बेरानकिसलाई सोझो सेटमा हराए ।

लिथुवानीयाका ३० वर्षीय बेरानकिस कुनै पनि समय खेलमा फर्कन सकेनन् र ६-१,६-२ र ६-२ को सोझो सेटमा पराजित भए।

बेरानकिस कुनै पनि ग्रान्डस्लाम प्रतियोगितामा तेस्रो चरणभन्दा अगाडि बढ्न सकेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि