जेठ ०१, २०८१, मंगलबार
               

आइपिएलमा कोलकाताले हैदराबादलाई हरायो

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपिएलमा कोलकाताले हैदराबादलाई हराएको छ । इन्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्सलाई कोलकाता नाइट राइडर्सले पराजित गरेको हो ।

युएईमा भइरहेको उक्त खेलमा पहिलो जीत दर्ता गर्ने क्रममा कोलकाताको हैदराबादलाई ७ विकेटले हराएको छ । हैदराबादले लगातार दोस्रो खेल हारेको हो । जीतको लागि १ सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गरेको थियाे । 
 


कस्तो लाग्यो ?

यो पनि