जेठ ०१, २०८१, मंगलबार
               

आईपीएलमा कोलकाताको जीत सुरुवात

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट खेल आईपीएलमा कोलकाताको टिमले जीत सुरुवात गरेको छ । इन्डियन प्रिमियर लिग अन्तरगत उक्त आईपीएलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराउँदै जीत सुरुवात गरेको हो ।

लगातार दुई खेल जितेर शीर्ष स्थानमा पुगेको राजस्थानलाई कोलकाताले बुधबार ३७ रनले हराएको छ । १ सय ७४ रनको लक्ष रक्षा गर्नेक्रममा कोलकाताले दुबई अन्तराष्ट्रिय रंगशालामा राजस्थानलाई निर्धारित २० ओभरमा ९ विकेटमा १ सय ३७ रनमात्रै बनाउन दिएको थियो ।​ यो खेलमा कोलकाताको  पहिलो जीत भएको हो । 
 


कस्तो लाग्यो ?

यो पनि