जेठ ०१, २०८१, मंगलबार
               

रत्न र नविनको जोडीलाई उपाधि

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीलेजितेका छन् ।

रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीमाथि २१–१८ र २१–८ को सहज जित निकाल्दै उपाधि जित्न सफल भएका हुन् ।

बिजयी जोडीले नगद ५० हजारसँगै ट्रफी प्राप्त गरे । यस्तै उपबिजेता टोलीले नगद ३० हजार तथा तेस्रो भएको जोडीले १५ हजार प्राप्त गरे ।


कस्तो लाग्यो ?

यो पनि