मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
यस्तो छ स्वस्थानी ब्रतको महिमा
नेपाल फ्ल्यास
पुस २५, २०७६
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आज शुक्रबारदेखि सुरु भएको छ । यो एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात...
आज तमु ल्होसार, गुरुङ समुदाय नयाँ वर्ष मनाउँदै
नेपाल फ्ल्यास
पुस १५, २०७६
काठमाडौं । आज तमु ल्होसार । गुरुङ समुदाय हर्षोल्लासका साथ आफ्नो नयाँ वर्ष मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनु हुन्छ । त्यसैले आजको दिनलाई ल्होसार भन्ने गरिएको हो । गुरुङ समुदायको बाक्लो उपस्थिति रहेको लमजुङ,...
यस्तो छ सफला एकादशीको महत्त्व
नेपाल फ्ल्यास
पुस ०५, २०७६
काठमाडौं । हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । यो तिथि हरेक महिना दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि एकादशी आउँछ । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र औंसीपछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी...
विश्वभर हिन्दू जागरण तीब्र : सौमित्र गोखले
नेपाल फ्ल्यास
पुस ०२, २०७६
काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले परिवार मिलन कार्यक्रम आयोजना गरेको छ । संयुक्त राज्य अमेरिकाबाट पाँच दिनको नेपाल प्रवासमा आएका संघका अन्तर्राष्ट्रिय संयोजक सौमित्र गोखलेको विशेष उपस्थितिमा काठमाडौँ उपत्यकामा भएका कार्यकर्ता परिवारको समागम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै...
फेरि आउने भयो गुठी विधेयक
नेपाल फ्ल्यास
मंसिर २५, २०७६
काठमाडौं । ६ महिनाअघि ल्याइएको गुठी विधेयक सरकारै ढल्ने गरी सिंगो काठमाडौं जागेपछि सरकारले फिर्ता लिएको थियो । सो विधेयक फेरि ब्युताउँने प्रयास भइरहेको छ । भूमिसुधार मन्त्री पद्मा अर्याल स्वयंले पत्रकार सम्मेलन नै गरेर यसबारे जानकारी गराएकी हुन् ।...
सिद्धबाबालाई पठाएकी थिइन् आरोप लगाउने महिलाले नै ५२ पृष्ठ लामो अश्लील सन्देश
नेपाल फ्ल्यास
मंसिर १३, २०७६
काठमाडौः बलात्कारको आरोपमा सिद्धबाबा कृष्णदास गिरिलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएपछि घटनाले नयाँ मोड लिएको छ । सुनसरीको चतरास्थित उनकै आश्रमबाट प्रहरीले गिरिलाई नियन्त्रणमा लिएपछि प्रहरीले सुरु गरेको अनुसन्धानको पहिलो कडीले नै उनी निरपराध रहेको संकेत गरेको हो । बलात्कार आरोप...
सुरू भयो एक महिने गढीमाई मेला
नेपाल फ्ल्यास
मंसिर ०१, २०७६
कलैयाः एक महिनासम्म चल्ने गढीमाईको पञ्चवर्षीय मेला आइतबारदेखि सुरु भएको छ । एक महिनामा लाखौ श्रदालु तथा भक्तजनले सहभागिता जनाउने यो मेला विश्वमै सर्वाधिक पशुबलि दिइने मेलाका रूपमा परिचित पनि छ । दक्षिण एशियाकै सर्वाधिक भक्तजनको सहभागिता हुने मेलाका रूपमा...
राणा-लोहनीले किन रोजे धार्मिक यात्राको बाटो ? थापाको शुभकामनाको अर्थ के ?
नेपाल फ्ल्यास
कात्तिक २९, २०७६
राप्रपा संयुक्तका अध्यक्षद्वय अहिले धार्मिक यात्रामा छन् ।देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै उनीहरू जनकपुर-लुम्बिनीको धार्मिक यात्रामा हिँडेका छन् । यात्रा हिजो बिहीबार जनकपुरधामबाट सुरु भएको थियो । यो यात्रा मङ्सिर ४ गते लुम्बिनी पुगेर टुङ्गिने छ । राप्रपा संयुक्तका...
हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि धार्मिक यात्रा गर्दै राप्रपा (संयुक्त)
नेपाल फ्ल्यास
कात्तिक २६, २०७६
काठमाडौं :पछिल्लो समय हिन्दूराष्ट्रको माग जोडतोडका साथ उठ्ने गरेको छ । धर्मनिरपेक्षता राष्ट्र घोषणाको अगुवाई गर्ने नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला पनि अहिले धार्मिक स्वतन्त्रतासहितको हिन्दूराज्यको मुद्दामा अघि बढेका छन् । यही क्रममा दुई पार्टी एकतापछि हिन्दु राष्ट्रको माग अघि...
भारतीय अदालतको फैसलाः भाजपालाई राजनीतिमा स्थापित गराउने आडवाणी एजेन्डाको जित
नेपाल फ्ल्यास
कात्तिक २४, २०७६
नयाँदिल्लीः अयोध्यामा राम मन्दिर निर्माणका विषयमा तत्कालीन बिजेपी अध्यक्ष लालकृष्ण आडवाणीले २० नोभेम्बर १९९७ मा नयाँ मुद्दा निकाले। सन् १९८० मा जन्म भएको भाजपाका धेरै नेताहरु जनसंघबाट नै आएका थिए। सन् १९८४ मा आम चुनाव भएका बेला भाजपालाई केवल दुई...
अयोध्यामा हिन्दुको जित, बन्ने भयो राम मन्दिर
नेपाल फ्ल्यास
कात्तिक २३, २०७६
लामो समयदेखि हिन्दु कि मुस्लिमको भनी विवादित भारत अयोध्याको जग्गा अन्ततहिन्दुको ठहर भएको छ । राम जन्मिएको पवित्र भूमिको सो जमिनमा हिन्दुहरुको जित भएको छ । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जग्गा रामकै मन्दिर हुने फैसला गरेको हो । अब...
‘कृपया, गौविरोधी प्रवेश नगरिदिनुहोला’
नेपाल फ्ल्यास
कात्तिक २०, २०७६
विश्वमाता गौशाला सेवा समिति यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं । कृपया, गौविरोधी प्रवेश नगरिदिनुहोला । प्रवेशद्वारमा झुण्डिएको बोर्डमै लेखिएको छ । नवलपरासीको कावासोती३, विश्वकर्मा मन्दिर परिसरमा पर्ने विश्वमाता गौशाला सेवा समिति गोवर्द्धन धाम ले पनि चिनिन्छ । त्यही गौशालाका गोठाला हुन्,...
लक्ष्मी पूजा किन ? हेर्नुहोस् पूजा विधि
नेपाल फ्ल्यास
कात्तिक १०, २०७६
धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी आजलक्ष्मीपूजा मनाइँदैछ । आजको दिनमा बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक विश्वास छ । आज घर सफा राख्ने, दैलो, झ्याल, ढोका, कौसी सबैतिर सरसफाइ गरी झिलिमिली बनाउने गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि...
दशैंको टीकाको तेस्रो दिन, मान्यजनबाट टीका लगाइँदै
नेपाल फ्ल्यास
असोज २३, २०७६
बडादशैँको आज बाह्रौ दिन । आज द्वादसी । आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाई आशिर्वाद लिँइदै छ । विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा आफन्त टाढा भएकाहरुले आज टीका लगाई आशिर्वाद लिने गर्दछन्...
आज एकादशी, मान्यजनहरुसँग टीका लगाई आशिर्वाद लिइँदै
नेपाल फ्ल्यास
असोज २२, २०७६
आज एकादशी तिथि । आज पनि मान्यजनको हातबाट टीका लगाई आशिर्वाद लिने चलन छ । टीकाका दिन टीका थाप्न नभ्याएकाहरुले आज टीका लगाउँदै छन् । गाउँघरमा स्वदेश तथा विदेशमा भएका मित्रहरु आजको दिनमा भेटघाट गरी रमाइलो गर्ने गर्दछन् । फूलपाति...
आज विजयादशमी, मान्यजनबाट टीका लगाई आशिर्वाद लिइँदै
नेपाल फ्ल्यास
असोज २१, २०७६
आज आश्विन शुक्ल दशमी अर्थात् विजयादशमी । नेपालीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई विजयादशमी मनाउँदै छन् । आजको दिनलाई बडादसैं पनि भनिन्छ । यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत...
दशैंमा महिलाका लागि के आशिष दिने ?
नेपाल फ्ल्यास
असोज २०, २०७६
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥ जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि । जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥ माथिका पंति दशैंमा महिलालाई दिइने आशिष हुन् । त्यसको अर्थ भने सबैले...
टीका लाउँदा दिने आशिषको अर्थ र महत्व
नेपाल फ्ल्यास
असोज २०, २०७६
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने। दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥ माथिका पंति दशैंमा टीका लगाएर मान्यजनले दिने आशिर्वाद हुन् । यसको अर्थ र महत्व भने...
दशैंमा टीकाको सर्वोत्तम साइत कहिले ?
नेपाल फ्ल्यास
असोज २०, २०७६
यो वर्षको दशैंमा टीका लगाउने सर्वोत्तम साइत असोज २१ गते विहान १०:३५ बजे परेको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत त्यो समय तोकेको हो । समितिले त्यसपछि दिनैभर टीका लगाउन उत्तम हुने जनाएको छ ।...
यस्तो छ महाअष्टमीको महिमा
नेपाल फ्ल्यास
असोज १८, २०७६
बडादशैंको आठौं दिनलाई महाअष्टमी भनिन्छ । महाअष्टमीमा माता दूर्गा भवानीको पूजा आराधना गरिन्छ । यो दिन दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने चलन छ । प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय