बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
साउने सोमबार व्रत समापन
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी...
राम मन्दिर शिलान्यासको अवसरमा नेपालमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । भारतको अयोध्यामा राम मन्दिर शिलान्यासका लागि भूमि पूजन भएको खुशीयालीमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दिपावली गरिएको छ । बुधबार साँझ विश्व हिन्दू परिषद नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन कार्यक्रममा भगवान रामको...
मोदीले गरे चाँदीको इँटाले राम मन्दिरको शिलान्यास
एजेन्सी
साउन २१, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधवार) अयोध्यामा राम मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन् । मोदीले चाँदीले निर्मित पाँचवटा इटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गरेका हुन् । भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान...
राम मन्दिर शिलान्यास गर्न पुगे मोदी
एजेन्सी
साउन २१, २०७७
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट आज अयोध्याका लागि प्रस्थान गरेका छन् । उनी भारतीय वायुसेवा विमानबाट दिल्लीदेखि लखनउ उडेका हुन् । मोदीले उत्तर प्रदेश राज्यको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको शिलान्यास गर्ने छन् । बाबरी मस्जिदका लागि...
राममन्दिर निर्माण शुभारम्भ, उत्सवको रुपमा मनाउन विश्व हिन्दू परिषदको आह्वान
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । अयोध्यामा भोलि (बुधबार) साउन २१ गते श्रीराममन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ ।भारतको अयोध्यालाई भगवान श्रीरामचन्द्रको जन्मभूमि मानिन्छ । त्यस दिनलाई विश्व हिन्दू परिषद नेपालले उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । विश्व हिन्दू परिषद नेपालले कोरोना...
जनैपूर्णिमाको अवसरमा विधिपूर्वक हिमनदीको किनारमा जनै धारण
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । गौरीशंकर गुरुकुलले आफ्ना शिष्यलाईविधिपूर्वक जनै धारण गराएको छ । जनैपूर्णिमाको अवसरमाहिमनदीसोलुखोलाकोकिनारमा गुरुकुलका शिष्यलाईविधिपूर्वक स्नान गराइजनै धारण गराइएको हो । गौरिशंकर गुरुकुल हिमाली सोलुखुम्बुको एक मात्र गुरुकुल हो । विगत केही वर्षअघि मात्र सुभारम्भ भएको सो गुरुकुलले संस्कृति रक्षामा...
संस्कृतिमाथि अतिक्रमण
रामप्रसाद धिताल
साउन १९, २०७७
प्रत्येक वर्ष जनैपूर्णिमा (रक्षाबन्धन) को दुई तीनदिनअघि पंक्तिकार कार्यरत संस्थामा खाम आइपुग्छ, प्रेषक ब्रह्मकुमारी राजदिदीहरूको नाममा । बुट्टेदार खाममा हुन्छ, राखी । खाममा उल्लेखित फरकफरक नामका दिदीहरूसँग गोरु बेचेको साइनो पनि छैन । राखी लगाउने मेरो संस्कृति पनि होइन ।...
भोलि सार्वजनिक विदा
नेपाल फ्ल्यास
साउन १८, २०७७
कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन (जनै पुर्णिमा) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । साउन १९ गते सोमबार रक्षा बन्धन परेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना...
घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह
नेपाल फ्ल्यास
साउन १६, २०७७
कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरेका हुन्।...
मुख्यमन्त्री राउतद्वारा बकर इदको शुभकामना
नेपाल फ्ल्यास
साउन १६, २०७७
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकर इदकोअवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इदऊल अजहा (बकरिद) को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दैमुख्यमन्त्री...
पाल्पामा सबै धार्मिक कार्यक्रम बन्द
नेपाल फ्ल्यास
साउन १५, २०७७
पाल्पा । कोरोना भाइरसका कारण जिल्ला प्रशासन कार्यालय पाल्पाले श्रीकृष्ण जन्माष्टमीसम्मका सबै जात्रा पर्व बन्दगर्ने निर्णय गरेको छ । साउन ११ मा जिल्ला प्रशासन कार्यालयमा बसेको सबै स्थानीय तह, गुठीयार र गुठी संस्थानका प्रतिनिधिसहितको बैठकले सो निर्णय गरेको सहायक प्रमुख...
घर-घरमा खीर खाएर साउन १५ मनाइँदै
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो...
गाईजात्रासँग सम्बन्धित अन्य पर्व रोक्न अनुरोध
रासस
साउन ११, २०७७
काठमाडौं । गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न(रोक्न) अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले संक्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले...
गोसाइँकुण्ड मेला स्थगित
नेपाल फ्ल्यास
साउन १०, २०७७
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड१९ को संक्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९...
नागका चित्र कति वास्तविक? कति शुद्ध ?
रामप्रसाद धिताल
साउन १०, २०७७
श्रावण शुल्क पञ्चमी अर्थात् नागपञ्चमी । सनातन वैदिक धर्मावलम्बी गृहस्थाश्रमीले विधिपूर्वक नागको पूजा गर्ने विशेष दिन । शास्त्रमा गृहप्रवेशद्वारका दुवैतर्फ नागको मूर्ति बनाई विधिपूर्वक पूजा गर्ने विधान छ । गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध...
अयोध्यामा राम मन्दिरको भूमि पूजा काशीका पुजारीले गर्ने, मोदी सहभागी हुने
एजेन्सी
साउन ०४, २०७७
भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि ५ अगस्टमा भूमि पूजा हुने भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले शनिबार त्यहाँको प्रधानमन्त्री कार्यालयलाई ३ अगस्ट र ५ अगस्टको तारिख पठाएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री कार्यालयले भूमि पूजाको लागि...
पशुपतिमा साउने सोमबारमा यो वर्ष अघिल्ला वर्षको जस्तो विशेष नहुने
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौंपशुपतिनाथ क्षेत्रमाभगवान्शिवको पूजा तथा दर्शनका लागि विशेष रुपमा लिइने साउने सोमबार यो वर्ष अघिल्ला वर्षको जस्तो विशेष नहुने भएको छ । पशुपति क्षेत्रमा भक्तजनले आफू उपस्थित भएर दर्शन तथा पूजा आराधना गर्न यो वर्ष पाउने छैनन् । कोरोना भाइरसको महामारीका...
देवघाटमा बोलबम मेला नहुने
रासस
असार ३१, २०७७
तँनहु । कोभिड१९ को संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ...
भैरवीदेवीमा सुनको छाना
रासस
असार २९, २०७७
काठमाडौं । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत...
रातो मच्छिन्द्रनाथको रथारोहण कोरोनाका कारण रोकियो
नेपाल फ्ल्यास
असार २४, २०७७
ललितपुर ।कोरोना भाइरसका कारण बुधबारदेखि सुरु हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले रथारोहण स्थगित गर्नु परेको गुठी संस्थान ललितपुरका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । उनले भने, काठमाडौं उपत्यकामा कोरोना...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय