बैशाख १३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
पुनः निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खामा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनः निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान...
बसन्तपुरको दसैँघरमा राखियो जमरा (तस्बिरसहित)
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । हिन्दु धर्मालम्बीको ठूलो पर्व दसैँ आजबाट सुरु भएको छ । दसैँको पहिलो दिन काठमाडौंको बसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ । काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा रहेको हनुमानढोका दरबार (दसैँघर )मा परापूर्वकाल देखि जमरा राखिदैँ आइएको छ । बिहान...
बडादशैँ सुरु : आज घटस्थापना, ११:४६ मा शुभसाइत
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ...
घटस्थापनादेखि खुल्नेछ मैतीदेवी मन्दिर
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपिठमध्येको एक मैतीदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ने भएको छ । मैतिदेवी मन्दिर क्षेत्र प्रवन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन...
यस वर्षको फूलपाती बढाइँ सांकेतिक मात्र
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासकासाथ मनाउँदै आएको छ । कोभिड१९ को सङ्क्रमणबाट...
कात्तिक १ गतेदेखि धार्मिक तथा सांस्कृतिक क्षेत्र खोल्ने तयारीमा छौँ: मन्त्री भट्टराई
नेपाल फ्ल्यास
असोज २१, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठ कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् । ओलाङचुंगोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ गएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीसँग भने, कोभिड१९...
पशुपति क्षेत्रमा बत्ती निभाएर विरोध गरिने
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । पशुपति क्षेत्रमा आज (आइतबार) र सोमवार साँझ ७:०० बजेदेखि ७:३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।...
दसैँको शुभ साइत हेर्नुहोस्
रासस
असोज १५, २०७७
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैँ सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा...
दशैँमा बोका बली नचढाउने संयुक्त बैठकको निर्णय
नेपाल फ्ल्यास
असोज १४, २०७७
जनकपुर ।कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई ध्यानमा राखी यस वर्ष दसैंमा बोका बली नचढाउन र भिडभाड हुने अन्य कुनै गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले नागरिकमा अनुरोध गरेको छ । जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख,...
नेपाल पर्यटन बोर्डले पर्साभित्रै रामायण पथको खोजी गर्ने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्साभित्रै रामायण पथको खोजी गर्ने भएको छ । जसका लागि बोर्डले चालू आवका लागि सात लाख बजेट छुट्याएको छ । यसका अलवाबोर्डलेश्रीलंका टापु, जनकपुर र पर्साको ठोरी जोडेर रामायण पथ बनाउने गरी विस्तृत अध्ययन...
पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरेको छ । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिने कोषले जानकारी दिएको छ । मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना...
पशुपतिमा प्रदर्शन : 'मन्दिर बन्द गरेर कोरोना रोकिदैन'
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमसँगै दर्शनको लागि बन्द गरिएको पशुपतिनाथ खोल्नुपर्ने मागसहित प्रदर्शन भएको छ । आज बहीबार (बिहान) पशुपति क्षेत्रमा शिवसेना नेपाल नामको धार्मिक संस्थाको अगुवाइमा युवासहितको समुहले प्रदर्शन गरेको हो । मन्दिर बन्द गरेर कोरोना संक्रमण नरोकिने...
मलमासमा लाग्ने मच्छेनारायण मेला स्थगित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ । यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म मलमास परेको छ । काठमाडौंउपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न...
मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ...
रोकिएको रातो मत्स्येन्द्रनाथको रथ पुन: तानिने, ४३४ जना सहभागी हुने
नेपाल फ्ल्यास
भदौ २१, २०७७
ललितपुर । विवादपश्चातरोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रमलाई ललितपुर महानगर प्रहरी परिसरले कडा सुरक्षा व्यवस्था गरेको छ । प्रशासनबाटै अनुमति लिएर सो रथ तान्ने तयारी गरेसँगै ललितपुर क्षेत्रको सुरक्षालाई थप कडाइ गरेको हो ।यसअघि रथ तान्ने क्रममा झडप भएपछि सो...
आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिँदै
नेपाल फ्ल्यास
भदौ २१, २०७७
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ (आइतबार) आज दिउँसो तीन बजे तानिने भएको छ । यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको...
यस्तो छ चाडपर्व मनाउन थारु समुदायको कार्यविधि
नेपाल फ्ल्यास
भदौ २१, २०७७
भरतपुर । थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम सुरु हुन्छ । तर, यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ...
पाटनमा कर्फ्यूबीच मछिन्द्रनाथ रथको पूजा (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । हिजो बिहीबार अशान्त पाटनमा आज कुनै अप्रिय स्थिति भएको छैन । स्थानीय प्रशासनले संभावित प्रदर्शनलाई मध्यनजर गर्दै ललितपुरको शहरी इलाकामा कर्फ्यू लगाएको छ । कर्फ्यूका बीच आज शुक्रबार मछिन्द्रनाथको रथको पूजाआजा भएको छ । सरकारले कोभिड१९ रोकथाम तथा...
कर्फ्युकै बीचमा रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरियो
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि रथयात्रा स्थगित गरी क्षमा पूजा गरिएको छ । बिहीबार मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएको थियो ।जसका कारण थप जटिल परिस्थिति नआओस् भनीजिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू जारी गरेको छ। तर,...
रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने, 'भूत लोभिएको त्यो भोटो'
नेपाल फ्ल्यास
भदौ १९, २०७७
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोरोना भाइरस (कोभिड १९) महामारीका कारण मूलुकमा दिनानुदिन कोरोना संक्रमित थपिँदै गएकाले जोखिम कम गर्न...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
21
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय