मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
तिहारको बेला चितवनमा देउसीभैलो खेल्न रोक
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो । १४ बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला...
भाइटीकाको उत्तम साइत मंसिर १ गते ११ बजेर ३७ मिनेटमा
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य...
भारतीय सेनाध्यक्षकाे वसन्तपुर र पशुपति क्षेत्र भ्रमण (फोटोफिचर)
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेआज दिनभर धार्मिक क्षेत्रकाे भ्रमणमा व्यस्त बनेका छन् । उनले आजहनुमानढोका दरबार क्षेत्र अवलोकन गरेका छन् ।आज दिउँसो उनी श्रीमती र भ्रमण टोली सहित वसन्तपुर पुगेका हुन्...
आयुर्वेदमा बताइएको आठ चिकित्सा पद्धति
निरज कोइराला
कात्तिक १८, २०७७
आयु भनेको के हो ? आयु कसरी प्राप्त गर्ने त्यस्को उपाय र आयु सम्बन्धी ज्ञान, आयु कसरी स्थिर गर्ने, सन्तुलित कसरी बनाउने आदि विषयलाई बताउने शास्त्र नै आयुर्वेद हो । स्वस्थ मानवहरूका स्वास्थ्यको संरक्षण र अस्वस्थ्य मानवहरूका रोगका निवारण गर्नको...
‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोनाका कारण रोकियो
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंमहानगरपालिका५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं कहीँ नभएको जात्रा हाँडीगाउँमा समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको...
आजबाट एक महिनासम्म तुलसीको विशेष पूजा–आराधना, आजै स्वयम्भू चैत्यमा महादीप दान पनि
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं ।एक महिनासम्म गरिने तुलसीको विशेष पूजाआराधना आजबाट सुरू भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजबाट सुरू भएको हो । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा...
पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश-२का मुख्यमन्त्रीले दिए शुभकामना
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना प्रदान गरेका छन् । शुक्रबार शुभकामना दिँदै उनलेआज सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् । आजा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन हो ।...
आज कोजाग्रत पूर्णिमा, बडादशैँ आजदेखि समापन हुँदै
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं। धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको...
मदन पुरस्कार विजेता रेवतीरमण खनालको निधन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । मदन पुरस्कारसमेत प्राप्ततत्कालीन राजप्रासाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनालको निधन भएको छ । ८८ वर्षको उमेरमा मंगलबारकाठमाडौँ महानगरपालिका१३ कालीमाटीस्थित निवासमा निधन भएको हो । कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनाल मधुमेह र दमकाबिरामी थिए । उनको निधन उपचारका क्रममा...
आज पनि विजयादशमीको टीका निरन्तर
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमीको टीका मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइएको छ । दशैंको टीकाको दोस्रो दिन आज(मंगलबार)पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । विजया दशमीका दिन परिवारमा...
आज विजयादशमी : टीकाकाे उत्तम साइत १० बजेर १९ मिनेटमा
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने...
विधिपूर्वक गरियो सिद्धिदात्रीको पूजाराधना
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
नवरात्रको नवौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक...
नवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिर यस वर्ष नखुल्ने
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने भएकाे छ । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु...
विधिपूर्वक गरियो महागौरीको पूजाराधना
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीको आठौँ दिन महागौरीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा...
महाष्टमीमा दुर्गाभवानीको विशेष पूजाराधना
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व...
विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
आज नवरात्रको सातौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो...
राष्ट्रपतिले यस वर्षको दसैँमा शक्तिपीठको दर्शन नगर्ने
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यदेवी भण्डारीले यस वर्षको दसैँमा आमनागरिकमा टीका नलगाइदिने भएकी छिन् । त्यसैगरी, उनले यस वर्षको दसैका शक्तिपीठको दर्शन पनि नगर्ने भएकी छिन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले सो कुरा जानकारी दिएको हो । राष्ट्रपति कार्यालयका...
आज शुभसाइतको प्रतिक फूलपाती भित्र्याइँदै
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि...
दसैँको छैटौं दिन आज कात्यायनी देवीको पूजा गरिँदै
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । आज बडादसैँको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनी देवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस...
चाडपर्व स्वास्थ्यमैत्री बनाउन तारकेश्वर नगरपालिकाको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । तारकेश्वर नगरपालिकाले नजिकिँदै गरेकाचाडपर्वलाई स्वास्थ्यमैत्री बनाइ मनाउन आग्रह गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गरेर दशैँँतिहार तथा छठलगायतका पर्वमनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको हो । नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र सावधानीका...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
21
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय