मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
हिन्दु राष्ट्र जागरण अभियान सुरू
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । नेपाललाई हिन्दु कामय गराउन 'हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान'सुरु गरिएको छ । ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा बिहीबार एक कार्यक्रम गरी'हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान'को सुरुवात गरिएको हो । उद्घाटन कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले नेपालमा सबैलाई जोड्ने...
सुदूरपश्चिममा धुमधामका साथ मनाइँदै वल्के पर्व
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
डोटी । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज बिहानैदेखि वल्के पर्व मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ...
जनैपूर्णिमा र गाईजात्रा औपचारिकतामा मनाइदै
नेपाल फ्ल्यास
साउन ३०, २०७८
भक्तपुर । यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले कोभिड१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने...
आज नागपञ्चमी : घरघरमा नागको पूजा आराधना गरिँदै
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र...
आज मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै
नेपाल फ्ल्यास
साउन २९, २०७८
महोत्तरी । मिथिला क्षेत्रमा आज घरघरमा लगपाँच पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले...
आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । आज विश्व आदिवासी दिवसका अवसरमा नेपाल र नेपालबाहिर बस्नुे सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त...
सहर–सहरमा मनाइयो घण्टाकर्ण अर्थात् गठामङ्गल
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व शुक्रबार राजधानीको भित्री सहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेष गरी राजधानीको भित्री भागका नेवार समुदायले मनाएका हुन् ।...
चोरी भएको चाँदीको छिन्नमस्ता भगवतीको मुकुट भेटियो, एक पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७८
सप्तरी । छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज भेटिएको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी...
चोरी भएको चाँदीको मुकुट खोजी गर्न सीमानाका बन्द
नेपाल फ्ल्यास
साउन १८, २०७८
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ करिब ७ः१५ बजेतिर मुकुट चोरी भएको हो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक...
मन्दिरको सुन चोर्ने सात जना पक्राउ
नेपाल फ्ल्यास
साउन १२, २०७८
बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका१ रीमस्थित लटिनाथ मन्दिरको सुन...
बागमतीमा दूध अर्पण, बाबुरामको आलोचना
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । सोमबार पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीहरुले एकसाथ एक सय लिटर दूध अपर्ण गरेका छन् । तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दूध अपर्ण गरिएको उनीहरुले बताएका छन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितले गंगा...
मन्दिर बनाउन जग खन्दा २९ वटा कलात्मक प्राचीन मूर्ति भेटिए
नेपाल फ्ल्यास
साउन ११, २०७८
सप्तरी । अग्निसाइर कृष्णसवरन गाउँपालिका२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् । मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आइतबार आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई हस्तान्तरण गरे । मन्दिर बनाउन...
गुरुपूर्णिमाको अवसरमा सामूहिक दूध अर्पण
नेपाल फ्ल्यास
साउन १०, २०७८
जनकपुरधाम । विश्व हिन्दू परिषद नेपालले गंगासागरमा सामुहिक दुध अर्पण गरेर गुरुपूर्णिमा मनाएका छन् । जनकपुरधामस्थित गंगासागरमा सामुहिक दुध अर्पण गरेर विश्व हिन्दू परिषद नेपाल जनकपुरधामका कार्यकर्ताले गुरुपूर्णिमा उत्सव मनाएका हुन् । जलमा दुध अर्पण गर्नु सनातन संस्कार भएको विश्व...
गुरु पूर्णिमाको अवसरमा गुरु दक्षिणा
नेपाल फ्ल्यास
साउन ०९, २०७८
वीरगन्ज । हिन्दु स्वयंसेवक संघ नेपालले गुरु पूर्णिमाको अवसरमा शनिबार वीरगन्जमा गुरु दक्षिणा उत्सव गरेको छ । वीरगन्जको आदर्शनगरस्थित जैन भवनमा भएको कार्यक्रमका सहभागीहरूले गुरु दक्षिणा दान गरेका थिए । कार्यक्रममा जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङले नेपालमा...
बाबुरामको ट्विटलाई 'जोक अफ दी इयर'को संज्ञा !
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पछिल्लो ट्विटलाई 'जोक अफ दी इयर'को संज्ञा दिएका छन् । पछिल्लो समयमा हिन्दु संस्कारविरुद्ध भट्टराई बोल्न थालेपछि चौथाइवालेले त्यसप्रति टिप्पणी गर्दै आएका छन् । भट्टराईले...
ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु हो : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन् । असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उनले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन...
आज गुरुलाई सम्मान गर्दै आषाढ शुक्ल गुरु पूर्णिमा मनाइँदै
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ । गुको अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश...
हिन्दु संस्कारविरुद्ध प्रहार गरेको भन्दै जनकपुरमा बाबुरामको पुत्ला दहन
नेपाल फ्ल्यास
साउन ०७, २०७८
हिन्दु संस्कारविरुद्ध लेखेको भन्दै जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धमा जनकपुरधाममा प्रदर्शन भएको छ । त्यसक्रममा प्रदर्शनकारीहरूले भट्टराईको फोटो जलाएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले हिजो सामाजिक सञ्जालमा हिन्दु धर्मप्रति कटाक्ष गर्दै पोस्ट गरेका थिए । भारतीय...
सुदृढ एकताले राष्ट्रिय भावनालाई अझै बलियो बनाउँछ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझै बलियो बनाउन योगदान गर्ने विश्वास लिएकी छन् । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुसलमानमा सुख,...
राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
साउन ०६, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् । मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा) को उपलक्ष्यमा आज...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
16
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय