बैशाख १३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
भाद्र कृष्ण औँसी श्राद्ध आज, बाबुको मुख हेर्ने र कुशे औँसी भाेलि
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ । अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक...
पशुपतिनाथ क्षेत्रका मूर्तिबाट १७३ तोला सुन गायब
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं ।पाशुपत क्षेत्रको गुह्यश्वेरी मन्दिरभित्रका मूर्तिहरुबाट सुन गायब भएकोछ । २०५७ सालमा अष्टदल र भैरवको मूर्तिमा राखिएको ७१३ तोला सुन र १३३.३९४ किलो चाँदीको मोलम्बामा प्वाल परेको जानकारी २०६७ भदौ ५ गते नै पाए पनि कोषले आर्थिक वर्ष २०७५/०७६ मा...
बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालन हुँदै
नेपाल फ्ल्यास
भदौ १९, २०७८
चितवन । कोरोना संक्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार (भोलि)आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको...
हिन्दु संगठनहरूद्वारा पशुपतिनाथ मन्दिर खाेल्न दबाब
नेपाल फ्ल्यास
भदौ १८, २०७८
विश्वहिन्दु परिषद् तथा अन्य हिन्दु संगठनहरूद्वारा पशुपतिनाथकाे मन्दिर तुरुन्तै खाेल्नका लागि पशुपतिविकास काेषलाई दबाब दिएको छ । आज शुक्राबार बिहान हिन्दु संगठनका प्रतिनिधि र पशुपति विकास काेषका अध्यक्ष घनश्याम खतिवडा र सुरक्षा अधिकृतसँग बसेकाे बैठकमा सबै क्षेत्रहरू खुल्ला भएकोले करोडौं...
गलेश्वर मन्दिरमा पित्तलको छानो
नेपाल फ्ल्यास
भदौ १६, २०७८
म्याग्दी । बेनी नगरपालिका९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छानो फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानोलाई पित्तलले छाएको हो । विसं २०७७ फागुन १५ गते भएको कोषको १५औँ कार्यकारी सभाले छानो फर्ने...
‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
झापा । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले दधिकादो पर्व मङ्गलबार मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् । कोभिड१९ को महामारीका कारण यसपालि ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा कार्यक्रम गरिएका छन् । राजवंशी, गनगाई र ताजपुरिया समुदायले...
जाग्रामसहित पूजा आराधना गरी मनाइयो श्रीकृष्ण जन्माष्टमी
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार देशभर भगवान् श्रीकृष्णको पूजाआराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धाभक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई...
यस्तो छ श्रीकृष्ण जन्माष्टमीको पौराणिक मान्यता
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।...
मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आआफ्नै महत्व र मूल्य भएको बताएका छन् । आज श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले नेपालका मौलिक...
पर्वले बहुजातीय र बहुभाषिक समाजलाई एकता बनाउँछ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मिएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिँदै विश्वभर हिन्दू...
पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र
रासस
भदौ १२, २०७८
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा...
सुदूरपश्चिममा गौरापर्व शुरु
नेपाल फ्ल्यास
भदौ १२, २०७८
बैतडी ।सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने गौराकोदोस्रो दिनलाई नानी गौरा भनिन्छ जुनआज (शनिबार) मनाइन्छ । व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न)लाई आज नजिकका धारा, तलाउमा लगेर धुन्छन् । सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको...
इन्द्रजात्राको साइत सार्वजनिक, असोज ३ गतेदेखि कुमारी जात्रा
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगानाद्धारा हस्ताक्षरिक पत्रमा साइत सार्वजनिक गरेको विवरण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको हो । साइत अनुसार २३ गते बुधबार इन्द्रजात्राको लिङगो...
भारतीय दूतावासद्वारा पूर्वीय दर्शनबारे सेमिनार आयोजना
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौंस्थित भारतीय दूतावासले पूर्वीय दर्शनबारे अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेको छ । विश्व संस्कृत दिवसको अवसर सेमिनार आयोजना गरिएको थियो । वेदको भाषा अर्थात् संस्कृतको महत्त्वलाई उजागर गर्न 'संस्कृत : पूर्वीय संस्कृतिको स्रोत' शीर्षकमा सेमिनार गरिएको भारतीय दूतावासले जनाएको छ ।...
गोसाइँकुण्ड गएका युवक अचेत, प्रहरीले गर्यो उद्धार
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
रसुवा । जनै पूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक युवकको मङ्गलबार उद्धार गरिएको छ । अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । उनको...
गाईजात्रा पर्व आज
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
गाईजात्रा पर्वनेवार समुदायको विशेष पर्व हाे ।प्रत्येक वर्ष भाद्राकृष्ण प्रतिपदाका दिन मुलुकभर यो पर्व धुमधामसाथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरसहित विशेष गरेर नेवार समुदायको बसोबास रहेका स्थानमा गाईजात्रा पर्व मनाइन्छ । यस दिन मृत्यु भएको एक वर्ष...
आज ऋषितर्पणी : चौथो विश्व संस्कृत दिवस
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर आज मनाउन थालिएको विश्व संस्कृत दिवसको चौथो संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको...
प्रसिद्ध लिच्छविकालीन ‘नीलबाराही नाच’ यो वर्ष राति मात्र सञ्चालन हुने
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
भक्तपुर ।मध्यपुरथिमि नगरपालिका ८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छविकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन हुने भएको छ । दैवी शक्तिमा विश्वास...
पूर्वप्रधानसेनापति कटुवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं ।पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको नेतृत्वमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान शुरु गरिएको छ । व्यक्तिव्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्न भन्दै जागरण अभियान शुरु गरिएको हो । ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित अभियान उदघाटन कार्यक्रममा कटवालले...
रुकमाङ्गद कटवालको प्रश्न- इसाई, मुस्लिम, बुद्धिस्ट राष्ट्र हुँदा हिन्दु राष्ट्र किन नहुने ?
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
पूर्वप्रधानसेनापति एवं हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका संयोजक रूकमाङ्गद कटवालले विश्वका कतिपय मुलुक धार्मिक आधारमा परिचित हुँदा नेपालको पहिचान पनि हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने धारणा राखेका छन् । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सुरुवात गर्दै कटवालले 'विश्वमा इसाई, मुस्लिम, बुद्धिस्ट...
«
1
2
3
4
5
6
7
8
9
...
16
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय