मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
पूर्वराजा शाहले गरे हरिद्वारमा पूजा
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन् । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा सो धार्मिकस्थल पुगेका उनलाईहरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा वैदिक मन्त्रोच्चारण साथ भव्य स्वागत गरिएको छ। सो...
हिन्दु राष्ट्रका लागि समर्पित हुन हिन्दु स्वयंसेवक संघको आग्रह
नेपाल फ्ल्यास
चैत २९, २०७७
पर्सा । हिन्दु स्वयंसेवक संघ पर्साले हिन्दु नव वर्ष ५१२३ तथा राष्ट्रिय स्वयंसेवक संघका संस्थापक आध्यसर संघचालक डा. केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती धूमधामका साथ मनाएको छ । शनिबार वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संघले हिन्दु स्वयंसेवक सम्मेलन तथा पथ...
भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा ढुङ्गा हानाहान, १९ जना घाइते
नेपाल फ्ल्यास
चैत २९, २०७७
भक्तपुर । भक्तपुरमा हिजोदेखि सुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । ८ रात ९ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको...
आजबाट भक्तपुरको बिस्का जात्रा सुरु
नेपाल फ्ल्यास
चैत २८, २०७७
भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर ९ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान...
पशुपतिस्थित वत्सलेश्वरीमा रातभर देशोद्धार पूजा
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । देशमा शान्तिको कामनाले गरिने देशोद्धार पूजा एवं जात्राको छैटौँ दिन शुक्रबार रातभर पशुपति क्षेत्रस्थित वत्सलेश्वरी मन्दिरमा देवीको पूजा आराधना गरिएको छ । चैत्र कृष्ण त्रयोदशीका दिन कर्माचार्य थरका पूजारीले बलिदान एवं पञ्चमकारसहित रातभर पूजा गर्ने प्राचीन परम्परा रहेको...
बिस्केट जात्रा सञ्चालन हुने
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । भक्तपुर नगरपालिकाले बिस्क(बिस्केट जात्रा)सञ्चालन गर्न दिने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने भन्नेनिर्णय गरे पनि नगरपालिकाले सो जात्रा सञ्चालन गर्न दिने निर्णय गरेको हो । कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक...
बिस्केट जात्रा मनाउन प्रशासनले लगायो रोक
नेपाल फ्ल्यास
चैत २४, २०७७
भक्तपुर । आठ रात ९ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड१९ संकट व्यवस्थापन...
पूर्वराजा भारत जाँदै
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । पूर्वराजा ज्ञान्द्र शाहभारत जाने भएका छन् ।हरिद्वारमासञ्चालिल महाकुम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणामापूर्वराजा ज्ञानेन्द्र शाह पूर्वरानी कोमल राज्यलक्ष्मीसहितभारत जान लागेका हुन् । सोमबार पूर्वराजाकोसचिवालयविज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । बिहीबार पूर्वराजासँगै पूर्वराजी कोमल राज्यलक्ष्मी पनि भारत...
हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति...
‘खुवालुङ’को संरक्षण र पर्यटकीय क्षेत्रका रूपमा विकास गरिन्छ : मुख्यमन्त्री राई
नेपाल फ्ल्यास
चैत १८, २०७७
मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन् । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उनले विश्वमा रहेका...
संकटा जात्रा सम्पन्न
नेपाल फ्ल्यास
चैत १६, २०७७
बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा हरेक वर्ष फागु पूर्णिमाको दिन मनाइने संकटा माईको जात्रा आइतबार सम्पन्न भएको छ । नगरभित्रका स्थानीयबासिन्दाहरुको सहभागिता रहेको जात्रामा रथ यात्रा गर्दै बजार परिक्रमा गरी बेलुकापख मन्दिरमा जम्मा भएर दर्शन गर्ने र सामूहिक भोज गर्ने...
स्वास्थ्य सुरक्षा पालना गरेर होली मनाउन राष्ट्रपति भण्डारीकाे आग्रह
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय पुनः कोरोना भाइरस फैलिन थालेको भन्दै स्वास्थ्य सावधानी अपनाएर होली मनाउन आग्रह गरेकी छन् । अझैसम्म कोरोनाको महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीसाथ होली पर्व मनाउन आग्रह गरेकी हुन् । आज होली...
स्वास्थ्य सतर्कता अपनाएर होली मनाउन सभापति देउवाको आग्रह
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत मुलुकमा फेरी पनि कोभिड१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक...
आज फागु पूर्णिमा : यसरी मनाइँदै छ होली
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत...
जलेश्वर नगरपालिकाद्वारा आज माध्यमिकी मेलाको लागि सार्वजनिक बिदा
नेपाल फ्ल्यास
चैत ०४, २०७७
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि सार्वजनिक बिदा घोषणा गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज (बुधबार) परिक्रमा मेलाको लागि सार्वजनिक बिदा घोषणा गरेको हो । मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन...
'हिन्दु धर्म र संस्कृतिविरुद्धको प्रहार निन्दनीय'
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । काठमाडौंमा आज संचारकर्मीहरूसँग कुराकानी गर्दै पटेल भने सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र...
साढे दुई लाखभन्दा बढी गरे पशुपतिनाथको दर्शन
रासस
फागुन २७, २०७७
काठमाडौं ।महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजाआराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख...
महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजनको भीड, प्रवेश गर्न मास्क अनिवार्य
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड...
आज महाशिवरात्री : यस्तो छ काठमाडौंमा ट्राफिक व्यवस्थापन
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले...
चाडपर्वले मेलमिलापको आधार खडा गरेको छ : सभापति देउवा
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने महाशिवरात्रि महत्वपूर्ण र पवित्र पर्व भएको...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
18
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय