मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
बडा दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा पर्व
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात बडा दसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर...
आज महानवमीमा सिद्धिदात्री देवीको उपासना गरिँदै
नेपाल फ्ल्यास
असोज २८, २०७८
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ ।नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन...
आज कालरात्री देवीको उपासना गरिँदै
नेपाल फ्ल्यास
असोज २६, २०७८
आज बडा दशैंको छैटौं तर तिथिअनुसार सातौं दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको आज पूजाआराधना गरिन्छ । कालरात्रीलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्री अवतार धारण गरेकी...
तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै
नेपाल फ्ल्यास
असोज २५, २०७८
नवरात्रको आज पाँचौ तथा तिथि अनुसार छैटौं दिन । आज देशभरका शक्तिपिठहरूमा नवदुर्गाको छैटौं स्वरुप कात्यायनी देवीको पनि पूजा आराधना गरिँदैछ । आज बिहान ६ः३० बजेसम्म पञ्चमी तिथि रहेको छ भने त्यसपछी तिथि क्षय रहेको छ । तिथि क्षय भएको...
नवरात्रको पाँचौ दिन : स्कन्दमाता देवीको पूजा तथा आराधना गरिँदै
नेपाल फ्ल्यास
असोज २५, २०७८
नवरात्रको पाँचौं दिन आइतबार भगवती दुर्गाको पाँचौँ रूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा...
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै
नेपाल फ्ल्यास
असोज २४, २०७८
नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकीले कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमन्डलु, धनुष, बाँण, गधा, चक्र, अमृत,...
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
नेपाल फ्ल्यास
असोज २३, २०७८
नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं...
आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै
नेपाल फ्ल्यास
असोज २२, २०७८
बडादसैंको दोस्रो दिन आज शुक्रबार ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज...
हनुमान ढोकाको दसैं घरमा राखियो जमरा
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । हुनमान ढोकास्थित दसैं...
दशैं सुरु भएसँगै शक्तिपीठमा भक्तजनको घुइँचो
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो। यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो। विगत वर्षमा काटिएको...
सोह्रश्राद्ध आजदेखि अन्त्य हुँदै
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । हिन्दु परम्परा अनुसार मानिँदै आएको पितृपक्ष एवं सोह्रश्राद्ध आजबाट अन्त्य हुादै छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा...
लिम्बू सभ्यता : पुरुषभन्दा बढी तौल भए महिलाले विवाह गर्न पाउँदैनथे
नेपाल फ्ल्यास
असोज १६, २०७८
प्रकृति पूजकका रूपमा चिनिएका पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बू समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रही आएको छ । यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुंगाको भूमिका र प्रयोग रहने गरेको छ । जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य छ ।...
तातोपानी कुण्डमा भीड
नेपाल फ्ल्यास
असोज १४, २०७८
गलेश्वर । प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि...
आजदेखि खुल्यो मुक्तिनाथ मन्दिर
नेपाल फ्ल्यास
असोज १०, २०७८
म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुल्ला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो...
दसैँ टीकाको शुभसाइत बिहान १०:०२ बजे
नेपाल फ्ल्यास
असोज ०८, २०७८
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले...
पूर्वराजा आज कुमारीको दर्शन गर्दै
नेपाल फ्ल्यास
असोज ०८, २०७८
पूर्व राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहले आज जीवित देवी कुमारीको दर्शन गर्ने भएका छन् । वसन्तपुरमा कुमारीको दर्शन गर्न स्थानीयबाट बोलावट भएअनुसार पूर्वराजा शाह त्यहाँ जान लागेका हुन् । कुमारीको दर्शन राजाले गर्ने परम्परा रहिआएको थियो । गणतन्त्र स्थापनायता राष्ट्रपतिले कुमारीको दर्शन...
सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचन अनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले...
तीनदिने भक्तपुरको मुपात्र जात्रा आजदेखि सुरु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
भादगाउँ । इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म तीन दिन मनाइन्छ । जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई...
सोह्र श्राद्ध : कागबेनीमा श्रद्धालुको भीड
नेपाल फ्ल्यास
असोज ०६, २०७८
गलेश्वर । यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका...
आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) सुरु
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण,...
«
1
2
3
4
5
6
7
8
9
...
16
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय