माघ २३, २०७९, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
विद्याकी देवी सरस्वतीको पूजा गरिँदै
नेपाल फ्ल्यास
माघ १२, २०७९
आज सरस्वती पूजा। माघ शुक्ल पक्ष पञ्चमी तिथि। श्रीपञ्चमी वा वसन्तपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्छन्। यो दिन विद्यार्थीले पुस्तक र कलम, कलासाधकले कला सामग्री तथा संगीत साधकले...
पूर्वराजाद्वारा जानकी मन्दिरमा पूजाअर्चना, जनकपुरमा भव्य स्वागत
नेपाल फ्ल्यास
पुस ०९, २०७९
जनकपुर भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । पूर्वराजा ३ दिनदेखि जनकपुरधाममा रहेका छन् । त्यहाँ रहँदा राजनीतिक एवं सामाजिक क्षेत्रका मानिससँग भेटघाटदेखि पूजाअर्चनामा समेत पूर्वराजा सरिक छन् । पूर्वराजाले आज शनिबार बिहान जानकी मन्दिरमा पूजापाठ...
सिद्धबाबामा पूजा गर्दै राष्ट्रपति
नेपाल फ्ल्यास
पुस ०७, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्। रुपन्देही उद्योग संघले बुटवलमा गर्ने १५औँराष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनपछि राष्ट्रपति भण्डारीले रुपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्। पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक...
विश्व हिन्दु महासंघले गर्यो कारबाही
नेपाल फ्ल्यास
पुस ०४, २०७९
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले केही सदस्यहरूको सदस्यता खारेज गरेको छ। महासंघले पुस ३ गते सूचना प्रकाशित गरी पूर्वनिमित्त अध्यक्ष चक्रबन्धु अर्याल र पूर्व कोषाध्यक्ष श्यामसुन्दर क्षेत्रीको सदस्यता समाप्ति गरिएको जनाएको हो। त्यसैगरी विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले विश्व हिन्दु...
यस्तो छ आजको राशीफलः मिथुनलाई लाभैलाभ
नेपाल फ्ल्यास
फागुन २८, २०७८
आजको पात्रो: आज २८ फागुन २०७८ शनिवार । तदनुसार मार्च महिनाको १२ तारिख २०२२ । फागुन शुक्लपक्ष नवमी पर दशमी तिथि, कौलव करण, आद्रा नक्षत्र, सौभाग्य योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय . ०६ः१९ र सूर्यास्त...
शुक्रबारदेखि खुल्ने भयो पशुपतिनाथको मन्दिर
नेपाल फ्ल्यास
माघ २६, २०७८
कोरोना भाइरसका कारण बन्द आराध्यदेव पशुपतिनाथको मन्दिरभक्तजनहरूका लागि शुक्रबारदेखि खुल्ने भएको छ ।कोरोनाकोतेस्रो लहरका कारण माघ पहिलो सातादेखि पशुपति मन्दिर भक्तजनका लागि बन्द थियो । त्यहाँ नियमित पूजा मात्र भइरहेको थियो । बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि...
आदर्श ब्रह्मचारी कृष्ण
नेपाल फ्ल्यास
पुस ०३, २०७८
१६ वर्षको उमेरमा कंसको बध गरेपछि कृष्णलाई मार्गदर्शक र सल्लाहकारको रूपमा लिन थालियो । त्यसपछि, एकदिन उनका गुरु गर्गाचार्यले उनलाई भने, तिमी जुन कुराको लागि यहाँ आएका हौ, त्यसलाई पूरा गर्न तिमीले शिक्षा लिन जरुरी छ । तिमीसँग अन्य सबै...
हलेसी मन्दिरको भेटी मासिक ३ लाख
नेपाल फ्ल्यास
मंसिर १४, २०७८
खोटाङको धार्मिकस्थल हलेसीमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका७ महादेवस्थानमा रहेको हलेसीमा गत १ साउनदेखि ५ मंसिरसम्मको अवधिमा दर्शन तथा पूजाआजाका लागि आएका दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो...
देविघाटमा हरिबोधनी एकादशी मेला भर्ने श्रद्धालुको भिड
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
नुवाकोट। हरिबोधनी एकादशीको पुर्व सन्ध्यामा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा दर्शनार्थीहरुको भिड लागेको छ । आफ्ना दिवंगत पितृहरुको सम्झनामा आज दिप प्रज्वलन गरि सोमवार एकादशी मेला लाग्ने भएकोले देविघाटमा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । दिवंगत पितृहरुको सम्झनामा...
आज हरिबोधिनी एकादशी, कस्तो छ महत्व ?
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा...
एकादशी मेला : खोटाङको दुई गाउँपालिकामा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिबोधनी एकाशीको अवसरमा बराहपोखरी गाउँपालिका १ बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आइतबार र सोमबार सार्वजनिक बिदा दिएका...
धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण पशुपतिदेखि काशी विश्वनाथसम्म मोटरसाइकल र्याली
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नेपाल-भारतबीच धार्मिक पर्यटनको महत्त्वपूर्ण सम्भावना रहेको यथार्थबीच काठमाडौंस्थित भारतीय दूतावासको अग्रसरतामा पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्मको मोटरसाइकल र्याली आयोजना गरिएको छ । पशुपतिनाथ मन्दिरका मूल भट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले...
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
सप्तरी । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहीबार बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन...
छठपर्व : आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिइँदै
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
भैरहवा । भैरहवामा छठपर्वको रौनक छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले विधिवत रूपमा मनाउँदै छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वका लागि भैरहवाको सिद्धार्थनगर नगरपालिका५ स्थित सेनाको कालीभक्ति गण र...
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए छठ पर्वको शुभकामना
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
काठमाडौं । आज छठ पर्व । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत विभेद अन्त्य गर्ने विश्वास व्यक्त गरेकी छन्...
छठ पर्वको आज दोस्रो दिन, खरना विधि पूरा गरी मनाइँदै
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
काठमाडौं । छठ पर्वको आज मंगलबार दोस्रो दिन । छठको दोस्रो दिनलाई खरना भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज...
भैरहवामा छठ पर्वको चहलपहल
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
भैरहवा । तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरु भएको छ । तराईमधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी,...
आजदेखि छठ पर्व सुरु, के हो छठको महत्व ?
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
काठमाडौं । विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज सोमबारदेखि विधिवत् रूपमा सुरु भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई नहाय खाय...
दाजुभाइले एक अर्कालाई लगाइदिए भाइटीका
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
तनहुँ । शनिबार तिहारको मुख्य दिन भाइटीका । दिदी बहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन् । तिहारमा विशेषतः दिदी बहिनीले दाजुभाइलाई भाइटीका लगाइदिने प्रचलन छ । आफ्नै दिदी बहिनी नहुनेले...
आज दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइदै
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
काठमाडौं । आज (शनिबार) तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजारभाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ।...
«
1
2
3
4
5
6
7
8
9
...
16
...
23
»
सिफारिस
संसद् भवन अगाडि शरीरमा आगो लगाएका व्यक्तिको निधन
माघ ११, २०७९
सेताम्ये हिमाल कालापत्थर बन्दै
माघ ०९, २०७९
देशभर सामान्य तथा मध्यम वर्षात् हुने
माघ ०९, २०७९
लोकप्रिय
आज शहीद दिवस, वास्तविक शहीदको अवमूल्यन
६ दिन अघि
एमसीसी कार्यान्वयनमा चासाे राख्दै अमेरिकी उपमन्त्री
६ दिन अघि
अर्थतन्त्रबारे माधव नेपालको चिन्ता, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
५ दिन अघि
क्यानमा भाँडभैलो, अध्यक्ष चन्दको राजीनामा कहिले ?
४ दिन अघि
चर्चामा
#भारत
#मौसम
#अमेरिका
#बागमती प्रदेश
#सुन
#सन्दीप लामिछाने
#जेल चलान
#एमसीसी