बैशाख १४, २०८१, शुक्रबार
               

विश्व हिन्दु महासंघले गर्‍यो कारबाही

नेपाल फ्ल्यास
पुस ०४, २०७९

ADVERTISEMENT

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले केही सदस्यहरूको सदस्यता खारेज गरेको छ।
महासंघले पुस ३ गते सूचना प्रकाशित गरी पूर्वनिमित्त अध्यक्ष चक्रबन्धु अर्याल र पूर्व कोषाध्यक्ष श्यामसुन्दर क्षेत्रीको सदस्यता समाप्ति गरिएको जनाएको हो।
त्यसैगरी विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले विश्व हिन्दु महासंघ राष्ट्रिय समिति बाँसबारी र दर्ता नम्बर ३३८ रहेको विश्व हिन्दु महासंघ नेपालबीचको एकता प्रक्रिया खण्डित भएको सूचना प्राप्त नभएको जनाएको छ।
अन्तर्राष्ट्रिय समितिले २५ जना व्यक्तिहरू आफूहरूसँग आबद्ध नभएको र निजहरूको सदस्यता समाप्ति भएको उल्लेख गरेको छ। सदस्यता समाप्ति हुनेहरूमा रामचन्द्र अधिकारी, बेनबहादुर पौडेल क्षेत्रीलगायत छन्।


कस्तो लाग्यो ?

यो पनि