मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
बागलुङ । हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन् । कोरोना महामारीका कारण भीड जम्मा हुँदा जोखिम हुने भएकाले भक्तजनले पालैपालो कालीगण्डकीमा स्नान गरेका हुन् । आजका दिन कालीगण्डकीको स्नान गरेर निराहार...
ठूलो एकादशी : दुधौली नगरपालिकामा आज सार्वजनिक बिदा
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
सिन्धुली । दुधौली नगरपालिकाले ठूलो एकादशीमा आज सार्वजनिक बिदा दिएको छ । यस दिन दुधौली नगरपालिकामा बसोबास गर्ने दनुवार समुदायले धुमधामका साथ एकादशी पर्व मनाउने भएकाले नगरपालिकाले स्थानीय बिदा दिएको हो । नगरपालिकामा ठूलो सङ्ख्यामा बसोबास गर्ने दनुवार समुदायले यस...
धार्मिक पर्वमा श्रद्धालुलाई देवघाट नआउन आग्रह
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड१९ को संक्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बुधबार विज्ञप्ति प्रकाशित गरी...
आज हिन्दुहरुको पर्व ठूलो एकादशी, तुलसीको विवाह गरेर मनाइँदै
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । परम्पराअनुसार आज हिन्दुहरुको पर्व हरिबोधिनी एकादशीमा तुलसीको विवाह गरेर मनाइँदै छ । आजको दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने प्रचलन रहेको छ । हरिशयनी एकादशीको दिन सबै हिन्दुहरुका घरघरमा तुलसी रोपेर विशेष...
आज र भोली हरिबोधनी एकादशी, कस्तो छ महत्व ?
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । हिन्दु धर्म तथा परम्परा अनुसार यस वर्ष आज (बुधबार) र भोली (बिहीबर) हरिबोधनी एकादशी विधिगत रुपमा मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा...
हरिबोधिनी एकादशीको व्रत कहिले बस्ने ?
निरज कोइराला
मंसिर ०९, २०७७
काठमाडौं ।हिन्दूधर्ममा एकादशीको व्रतले ठुलो महत्त्व राखेको छ । एक वर्षमा पुरा २४ एकादशी पर्ने गर्छ । तर कुनै वर्ष मलमास परेको छ भने त्यो वर्ष २६ वटा एकादशी पर्छ । तिनैमध्ये एक हो हरिबोधिनी एकादशी । यसलाईदेवोत्थनी एकादशी पनि...
शंखधर शाख्वा दिवस : आज थिमिमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । शंखधर शाख्वा दिवसका अवसरमा आज भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।नगरपालिकाको गत मंसिर ३ गते गरेको निर्णयानुसार आज शंखधर शाख्वा दिवस मनाउन नगरपालिकामा बिदा दिइएको प्रशासकीय अधिकृत धनकृष्ण श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ । यस...
विश्वकै लामो कात्तिक नाचको अवधि छोट्याइँदै
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
ललितपुर।कात्तिक नाट्य महोत्सव आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीका कारण यही मङ्सिर १२ र १३ गते मात्र दुई दिन कात्तिक नाच यस वर्ष मञ्चन गरिने भएको हो । विश्वभर देखिएको कोभिड महामारीका कारण...
आज मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
महोत्तरी । महोत्तरीसहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् । यस पर्वमा अमला (धातृ)...
यसरी गरियो गौरीघाटमा छठीमाइको पूजा
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । छठ पर्वको अन्तिम दिन आज गौरीघाटमा पनि धेरै भक्तालुहरु जम्मा भएर बिहानैबाट धुधामसँग मनाइँदै छ । हिन्दुहरुको महान पर्व तिहारपछि सुरु भएको यस छठ पर्व आजबाट विभिन्न विधीबाट पूजाआरधना गरेर समापन गरिँदै छ । गौरीघाटमा मात्रै नभएर देशका...
छठ पर्व : कमलपोखरीमा स्नान गर्ने भक्तालुको लहर
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । परम्परादेखि नै मानिँदै आएको हिन्दुहरुको धर्म छठ पर्व आजबाट समापन हुँदै छ । आस्थाको महापर्व छठ अन्तर्गत भक्तालुले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई यस पर्वको समापन गरिँदै छ । यसै सन्दर्भमा आज राजधानीस्थित कमलपोखरीमा धार्मीक परम्परालाईमान्यता दिएर भक्ततालुहरुको...
उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व सम्पन्न
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
जनकपुरधाम । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने...
छठ पर्व र यसमा दिने अर्घ्यको महत्त्व
निरज कोइराला
मंसिर ०५, २०७७
कार्तिक शुक्ल चतुर्थीदेखि छठको महापर्व चलिरहेको छ । आज यसको तेस्रो अर्थात् मुख्य दिन हो । छठ पूजा कार्तिक महिनाको शुक्लपक्ष अन्तर्गत षष्ठी तिथिमा मनाइने गरिन्छ । यसै दिनलाई तराईतिर सूर्य षष्ठीको नामबाट पनि चिनिन्छ । यो पर्व दीपावलीको ६...
छठपर्व : प्रदेश २ मा दुई दिन बिदा
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सर्लाही । छठ पर्वको अवसरमा प्रदेश नं २ मा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठपर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले...
चार लाख शब्द समावेश भएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृतनेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ...
छठ पर्व : आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर...
नहाय–खाय विधिसँगै आजबाट छठ पर्व सुरु
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । आजबाट परम्परा अनुसार छठ पर्व सुरु भएको छ । दीपावली पर्व सकेर मैथिलले अब लोकआस्थाको पर्व छठ व्रत विधि सुरु गर्दैछन् । कात्तिक शुक्ल द्वितीयाका दिन भरद्वितीया (भैयादुज, भातृद्वितीया पनि भनिने भाइटीका) दीपावली (यमपञ्चक) सम्पन्न भएसँगै मैथिल (मिथिलाका...
आइसोलेसनमा बसेकालाई सामूहिक भाइटीका
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
इनरुवा । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका ६ जना कोरोना संक्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना संक्रमित महिलाले टीका लगाइदिएकी हुन् । साथै, उपप्रमुख गौतमले ११...
नेवार समुदायको आज पनि भाइटीका
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । परम्परागत मनाइँदै आएको पर्व नेवार समुदायमा केही समूहले आज पनि भाइटीका लगाइँदै छ । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको नेवार धर्मावलम्बीले जनाएका छन् । परम्परी रुपमा नेवार समुदायको भाइटीका (किजापूजा)...
प्रधानमन्त्री ओलीले लगाए बहिनीको हातबाट टीका
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइटीका लगाएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी ओली र उनकी श्रीमतीराधिका शाक्यले बहिनी कौशल्याको हातबाटटीका लगाएका हुन् । त्यसैगरी प्रधानमन्त्री ओलीले पनिबहिनी काैशल्यालाई टीका लगाइदिएका छन् । काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
20
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय