मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
नेवार समुदायद्वारा नेपाल संवत ११४१लाई स्वागत
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । कोभिड-१९ महामारीका बीचमा पनि नेवार समुदायले सुरक्षा अपनाएरनयाँ वर्षकोरुपमानेपाल संवत मनाएका छन् । नेवार समुदायको बाहुल्यता रहेका विभिन्न स्थानमानेपाल सम्वत ११४१ को आवागमनलाई विभिन्न सांस्कृतिक झाँकीसहित मनाइएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०)...
दिदीबहिनी नभएकाहरु मास्क लगाएर टीका लगाउन बालगोपालेश्वर मन्दिरमा
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं ।०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा आज बिहानैदेखि भाइटीका सुरु भएको छ । भूकम्पका कारण क्षति पुगेको सो मन्दिरको पुनर्निर्माण सकिएसँगै विगतमाटीका लगाउनबाट वञ्जिचत भएकाहरु सो मन्दिरमाटीका लगाउनका लागि गएका हुन् ।आजदिदीबहीनीहरु नहुनेहरुले यहाँ...
यस्तो छ, टीका लगाउने विधि
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
भाइटीका लगाउनुपूर्व सबैभन्दा पहिले दियो, कलश तथा गणेश स्थापना गरी पूजाअर्चना गरिन्छ । त्यसपछि दाजुभाइको मंगलमाङ्गल्यको कामना गर्दै ढोकामा ओखर तथा यमराजको पूजा गरी यमराजलाई छेकिन्छ र ओखर फुटाइन्छ । त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ...
यस्तो छ, दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला र ढाकाटोपीको महत्त्व
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं ।नेपालीहरुको महान चाँड तिहारको(यमपञ्चक )को अन्तिम दिन भाइटीका लगाएर मनाइँदै छ । कोभिड-१९ का कारण यस वर्षको तिहार विगतका वर्षहरुझै देउसी भैलीलगायत औपचारिक कुनै सांस्कृतिक कार्यक्रम हुन नसके परिवारभित्रै एक/ आपसमा रमाइलो गरी यतिखेर मनाइरहिएको छ । यमपञ्चकका पाँच...
तिहारमा फूलको अभाव, ग्राहक रित्तै फर्किन बाध्य
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
रामपुर । यस वर्षको तिहारमा फूलको अभाव भएको छ । पुष्प व्यवसाय गर्ने कमै हुँदा पाल्पामा फुलको अभाव सिर्जना भएको हो । गत वर्षको तिहारमा सयपत्री फूलको राम्रो उत्पादन गरेका रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यो वर्ष फूलको माग...
सभापति देउवाद्वारा सुरक्षा अपनाएर तिहार मनाउन आग्रह
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर तिहार पर्व मनाउन सबैलाई आग्रह गरेका छन् । तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवत्को नयाँ वर्ष ११४१...
मानवीय उज्यालोले सबैलाई सत्यको मार्गमा अग्रसर रहन प्रेरित गरोस् : राष्ट्रपति
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा...
आज भाइटीका : टीका लगाइदिने र ग्रहण गर्ने कुन दिशा फर्किने ?
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र...
भाइपूजा र टीका कसरी लगाउने ? शास्त्रले के भन्छ ?
निरज कोइराला
कात्तिक ३०, २०७७
काठमाडौं । यमपञ्चकको विशेष र अन्तिम दिन सोमबार कार्तिक शुक्लद्वितीया हो । यस दिन दिदीबहिनीले दीप, कलश र गणेशको पूजा गरी दाजुभाइको दीर्घायु, सुख, समृद्धि र आरोग्यको कामना गर्दछन् । हामीले देख्ने गरेका छौँ स्थान अनुसार भाइपूजा भिन्नभिन्न तरिकाले गर्ने...
रानीपोखरीको बालगोपालेश्वर मन्दिर १२ घण्टा खुल्ने
रासस
कात्तिक ३०, २०७७
काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै...
कति बजे छ भाइटीकाको उत्तम साइत ? राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको बताएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो ।...
भाइमसला अघिल्लो वर्षको तुलनामा ९० करोड रूपैयाँ कम
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
भाइटीकामा दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका लगाएर दिइने उपहारमध्येको एक भाइमसलाको ब्यापार मात्र हैन आयात नै घटेको छ । काजु, बदाम, पिस्ता, किसमिस, ओखर लगायतका सामग्रीसहितको भाइमसला अघिल्लो वर्षको तुलनामा ९० करोड रूपैयाँ कमको आयात भएको भन्सार विभागले जनाएको छ ।...
यस्तो छ गोवर्धन पूजाको विधि र महत्त्व
निरज कोइराला
कात्तिक ३०, २०७७
काठमाडौं । यमपञ्चकको चौथो दिन नेपालमा गोवर्धन पूजा गर्ने प्रचलन छ । यसै दिन गोरु पूजा पनि गरिन्छ । नेपालको केही ग्रामीण भेगमा अन्न लगायत कृषि क्षेत्रमा प्रयोग हुने हलोको पनि पूजा गर्ने चलन रहेको छ । गोवर्धन पूजा द्वापरयुगमा...
यसरी मनाइँदै छ आज गाई–गोरु र हली तिहार
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध,...
आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै, कुकुर तिहार पनि आजै मनाइयो
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं ।यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र...
भाइटीका लगाउन अशुभ रहेको भन्ने अफवाहका पछि नलाग्न आग्रह
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ मा परेको भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको भन्दै यस्तो...
महामारीका कारण यो वर्ष सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
डोटी ।सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो । मनले मागेको वर...
यस्तो छ धन्वन्तरि जयन्तीको महिमा
निरज कोइराला
कात्तिक २८, २०७७
कार्तिक त्रयोदशी अर्थात् यमपञ्चकको पहिलो दिन । नेपाली समाजमा यस दिन काग तिहारलाई पूजा गरी काग तिहार मनाउने चलन छ । हामीहरू कतिलाई थाहा नहुन पनि सक्छ, यस दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्मदिन पनि पर्ने गर्छ । धन्वन्तरिलाई हिन्दु धर्म...
आजबाट तिहार सुरू, बेलुका यमदीपदान, तिथिको घटबढले काग तिहार भोलि
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने कात्तिक २८ गते शुक्रबार परेको...
यमपञ्चकका पाँच दिनको महत्त्व
निरज कोइराला
कात्तिक २७, २०७७
हाम्रो देशमा प्रचलित पर्वहरू मध्येको तिहार पनि एक हो । तिहारलाई दीपावली पनि भन्ने गरिन्छ । यस पर्वमा मानिसहरू घर लिप्ने, सरसफाइ गर्ने जस्ता कार्यहरू गर्ने गर्छन् । यो पर्व पहाड, तराई रउपत्यकामा आआफ्नो तरिकाले मनाउने गर्दछन् । कार्तिक महिनाको...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
20
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय